समाचार

काभ्रेका पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइँदै

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । जिल्ला कार्यान्वयन एकाईले गत पुस १५ गतेभित्र आवास निर्माण सम्झौता गरी पहिलो किस्ता रकम नलिएका पाँच हजार ३७२ भूकम्पपीडितको नाम...

११ महिना सिंहदरबार नटेकेका प्रधानमन्त्री मुल भवन उद्घाटनको रिबन काट्न आउँदै

काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंदरबारको मुल भवन पूर्णतः तयार भएको छ । वि.सं. २०७२, वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले भत्काएको सिंहदरबार मूल भवनको चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको हो । भवनको पश्चिम मोहोडाको पुनर्निर्माण भने चलिरहेको छ भने बाँकी मोहोडाको प्रवलीकरण सकिएको हो ।...

काटेका बिदा फेरि दिन सुरु गर्छौंः गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताउएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक...

मर्चरी नभएर भागरथीको शव अझै आइसमै, कहाँ पुग्यो अनुसन्धान ?

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंकास्पद व्यक्तिलाई सोधपुछ...

प्रभु लाइफको बिमाशूल्क दोब्बर, नाफा १२५ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले गत वर्षको तुलनामा दोब्बर खुद बिमाशुल्क आर्जन गरेको छ । केही समयअघि मात्र आईपीओ जारी गरेको कम्पनीले गत आवको दोस्रो त्रैमासिकको तुलनामा ९५ प्रतिशत बढी अर्थात् ६० करोड ९९ लाख रुपैयाँ बिमा शूल्क उठाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड...

नेपाल लाइफको जीवन बिमा कोष ३० प्रतिशतले बढेर १ खर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा कोष आकार ३० प्रतिशतले बढेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कोष रकम १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत वर्षको पुस मसान्तसम्म कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । पुस मसान्तसम्म कम्पनीले...

लुम्बिनी जनरलले बढायो नाफा, गत वर्षभन्दा ३३ प्रतिशतले वृद्धि

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ३६ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ५८ करोड ९ लाख...

एलआईसी नेपालको बिमाशूल्क २५ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को बिमाशूल्क २५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीको बिमाशूल्क ७ अर्ब ६५...

नेशनल लाइफको बीमा शुल्क ४१ प्रतिशतले बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुस मसान्त अवधीमा आफ्नो बीमा शुल्क ४१ प्रतिशतले बढाएर ५ अर्ब ४८ करोड पुर्याएको हो । कम्पनीले गत वर्षको पुस मसान्त अवधीसम्ममा ३ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।...

सगरमाथा इन्स्योरेन्सको नाफा ७० प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ७०.५८ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा सो मात्रामा बढाएर १७ करोड ७२ लाख पुर्याएको हो । गत आवको सोही अवधीमा कम्पनीको नाफा १० करोड ३९ लाख रुपैयाँ थियो । कम्पनीको खुद बिमा शुल्क २१.७७ प्रतिशतले...