समाचार

बढ्यो पश्चिमी वायुको प्रभाव, फेरि हिमपात हुने

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले...

युनिलिभरको नाफामा ४४ प्रतिशतको गिरावट, बिक्रि आम्दानी पनि घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नाफामा ४४ प्रतिशतको गिरावट आएको छ ।कम्पनीले चालु आवको दोश्रो त्रैमासिक अवधीमा जम्मा १३ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत आवको यहि समयमा कम्पनीको नाफा भने २३ करोड ७५ लाख रहेको थियो । अहिलेको नाफा गत आवको नाफा भन्दा ४४...

महिला लघुवित्तको आईपीओ खुल्यो, कति भर्ने ? कति पर्ला ?

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यका ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । कुल निष्काशनमध्ये ०.५ प्रतिशतले हुने ५ हजार कित्ता सेयर संस्थाका कर्मचारीले पाउेनछन् । अर्काे पाँच प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामुहिक...

टेलिकमको ओरालो यात्राः व्यापार र नाफा दुबैमा भारी गिरावट

काठमाडौं । नेपाल टेलिकमको ओरालो यात्रा उत्कर्षमा पुगेको छ । टेलिकमले सार्वजनिक गरेको पुस मसान्त अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको नाफा ३३.४० प्रतिशतले घटेको छ । गत आवको पहिलो छ महिनामा ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनी यसपाली ३ अर्ब २८ करोडमा खुम्चिएको छ ।...

कोरोनाले उद्योग/व्यवसायमा कति गर्यो क्षति ? यस्तो छ उद्योग, बाणिज्य मन्त्रालयको अध्ययन

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त...

महालक्ष्मी लाइफको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढ्यो, ६० करोडको आईपीओ पाइपलाइनमा

काठमाडौं । कान्छो जीवन बीमा कम्पनीका रुपमा सेवा थालेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कोषलाई बढाएर १ अर्ब १३ करोड रुपैयाँ पुर्याएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा जम्मा...

काठमाडौंका पाँच ठाउँमा पानी आउने वाटर एटिएम

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नाराका साथ बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा समेत वाटर एटीएमको उद्घाटन गरेका छन् । सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन पछि बालाजु पुगेका मन्त्री थापाले उद्घाटनपछि ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का...

१० अर्बको पूर्वाधार कम्पनी आउँदै, एनआरएनलाई ८ अर्ब ५० करोडको आईपीओ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल...

नेप्सेद्वारा निफ्राको सेयर सूचीकरण, आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न मिल्ने

काठमाडौं । आइतबारदेखि दोस्रो बजारमा निफ्राको सेयर किनबेच गर्न मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको हो । नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्युनतम १ सय १३ रुपैयाँ ६२ पैसा देखि अधिकतम ३ सय ४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने...

सपोर्ट लघुवित्तले राख्यो लगानीकर्ताको हात खाली, यस वर्ष लाभांश नबाड्ने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लाभांश नबाड्ने भएको छ । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले उक्त आवको वार्षिक लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउन निर्णय गरेको छ । उक्त बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित...