समाचार
बीमा कोषको आकार घटेपनि, युनाइटेड इन्स्योरेन्सकाे नाफा भने ३५.६४ प्रतिशतले वृद्धि
काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीले २ करोड ७४ लाख रुपैयाँ मुनाफा गेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा ३५.६४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड २ लाख रुपैयाँ नाफा कमाउन सफल भएको थियो । कम्पनीको बीमा कोषको आकार गत...
हिन्दुको संख्या कम देखिने गरी जनगणना फारम तयार भन्दै सर्वोच्चमा पर्यो रिट (रिटसहित)
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को फारम हिन्दु धर्मावलम्बीको संख्या कम देखिने तथ्यांक आउने गरी तयार पारिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । केन्द्रिय तथ्यांक विभागले गत भदौ १५ गते राष्ट्रिय योजना आयोगले राजपत्रमा प्रकाशित सूचनाभन्दा भिन्न तरिकाको जनगणना फारम बनाएको हो, जसले हिन्दु धर्मावलम्बीको संख्या कम देखिने...
रिलायबल लाइफको नाफा ३४.२६ प्रतिशतले बढ्यो, आईपीओ ल्याउने तयारीमा
काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीको नाफा ३४.२६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीमा आफ्नो नाफा बढाएर १७ करोड ७९ लाख रुपैयाँ पुर्याएको हो । कम्पनीले गत वर्षको पुस मसान्त अवधीमा १३ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो । यद्यपी यो नाफा बीमांकीय...
माथिल्लो तामाकोशीको घाटा बढ्यो, लाभांश कहिले आउँछ ?
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको घाटा बढेर ३ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको सोही अवधीको तुलनामा ८२ लाख रुपैयाँले बढेको हो । गत आवको पुस मसान्त अवधीमा कम्पनीको नोक्सानी २ करोड ३३...
गभर्नरलाई बैंकरले भनेः व्यवसायीलाई राहत दिईसक्यौं, अब हामीलाई चाहियो
काठमाडौं । वाणिज्य बैंकका सिइओहरुको संस्था नेपाल बैंकर्स संघले कोरोना प्रभावित उद्योगी व्यवसायीलाई सहुलियत दिने क्रम सकिएकाले अब बैंकहरुलाई सहुलियत दिनुपर्ने माग अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अनलाइन छलफल गर्दै संघले बैंकहरुलाई आफ्नै ढंगले व्यवसाय गर्ने अवसर दिनुपर्ने माग गरेका हुन् । ‘कोरोना प्रभावित...
डिजेल/पेट्रोल २ रुपैयाँ र एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, निगम अझै घाटामै
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका मूल्य वृद्धि गरेको छ । माघ २८ गते राति १२ बजेबाट लागु हुने गरि निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको हो । अब डिजेलको...
महासंघमा व्यापारीहरुको हित हेर्ने छुट्टै फोरम, अध्यक्ष गोल्छा भन्छन्ः व्यापार फस्टाउने काम गर्नुस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरू ओम प्रकाश बंशल, शिव प्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन्। समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय...
महासंघमा वैदेशिक रोजगार फोरम गठन, ९ खर्ब रेमिटेन्स पठाउने नेपालीको हित गरौंः अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन् । फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ्ग, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा...
खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर, ठूला आमसभा गर्न मिल्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकालेती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो । ‘मेयरज्यु (काठमाडौँ...
नेपाल लाइफको सिइओमा चाटर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृतमा चाटर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका प्रसालाई नै सिइओ बनाउने निर्णय सञ्चालक समितिले गरेको हो । बीमा समितिले स्वीकृत गरेपछि प्रसाईले कार्यभार सम्हाल्नेछन् । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले केहि समय बीमा क्षेत्रको नियामक...










