समाचार
सामाजिक सञ्जाल माथि अंकुश लगाउने सरकारको तयारी, जथाभावी लेखे कारवाही
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट...
माघ ३० गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
नेपाल बैंकका बहिर्गमित अध्यक्षले भनेः मुक्ततामा खुशि छु
काठमाडौं । नेपाल बैंकका बहिगर्मित अध्यक्ष बासुदेव अधिकारीले बहिर्गमनमा खुशि रहेको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘मुक्ततामा खुशि छु, राजीखुशि छु’ अर्थ मन्त्रालयसँगको विवादपछि राजीनामा गरेका अधिकारीको राजीनामा स्वीकृत पनि भैसकेको छ । नेपाल बैंकले सञ्चित कोषको रकम समेत प्रयोग गरेर लाभांश बाढेको भन्दै अर्थमन्त्रीले असन्तष्ठि...
इन्फ्रास्ट्रक्चर बैंकलाई राष्ट्र बैंकको सहुलियत: अझै दुई वर्ष बैंकमा निक्षेप राख्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैंकलाई थप दुई वर्षसम्म बाणिज्य बैंकहरुमा निक्षेप राख्न पाउने सुविधा दिएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै इन्फ्रास्ट्रक्चर बैंकले आगामी दुई वर्षसम्म बाणिज्य बैंकहरुमा निक्षेप राख्न पाउने सुविधा दिएको हो । राष्ट्र बैंकले यस अघि इन्फ्रास्ट्रक्चर बैंकले कारोबार आरम्भ गरेको दुई...
बैंक-बित्तियसंस्था बलिया भएमात्र उद्योग व्यवसाय फस्टाउँछः गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, बित्तिय तथा बिमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता छन् । समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बिमा...
निजी क्षेत्रसँगको सहकार्यमा न्यानोपन चाहिन्छः राजस्व सचिव पुडासैनी
काठमाडौं । सरकार तथा निजी क्षेत्रको सहकार्यवाट नै कोभिडका कारण सिर्जित आर्थिक समस्याबाट पार पाउन सकिने भएकोले सरकारले निजी क्षेत्रसंगको सहकार्यमा न्यानोपन चाहेको राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । नेपाल उद्योग परिसंघ सँगको अन्तरक्रियामा ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा बोल्दै पुडासैनीले उक्त कुरा बताएका हुन् । कार्यक्रमका विशेष अतिथि रहेका...
निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गर्छः अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी निर्वाचनपछि बन्ने संसदले एमसीसी पास गर्ने बताएका छन् । अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्थ बार्षिक समिक्षामा बोल्दै उनले बैशाख १७ र २७ गते हुने निर्वाचनबाट बन्ने नयाँ संसदले एमसीसीबारे निर्णय गर्ने बताएका हुन् । यद्यपी सरकारले अमेरिकी सहयोग परियोजना एमसीसीको विद्युतिय...
निर्वाचन गर्न सरकारले सुनिश्चित गर्यो ७ अर्ब बजेट
काठमाडौं । सरकारले प्रतिनिधी सभाको निर्वाचनका लागि ७ अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निर्वाचन आयोगले मागे बमोजिम ७ अर्ब बजेटका लागि श्रोत सुनिश्चितता गरिएको बताए । “आज मात्रै निर्वाचन प्रयोजनका लागि आयोगले मागे अनुसार ७ अर्ब बजेटको स्रोत सुनिश्चिता गरिएको छ,” अर्थमन्त्री...
उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न सरकार-निजी क्षेत्र सहकार्य आवश्यकः अध्यक्ष मोर
काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरवारमा भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना...
“आफ्नै प्यारो नेता माधव नेपाल” भन्दै, माधव-प्रचण्ड समुहमा फर्किइन समिना
रौतहट । प्रतिनिधिसभा सदस्य तथा नेकपा रौतहट नेत्रि समिना हुसेन केपि रामवहादुर गुट छोडेर माधव-प्रचण्ड समुहमा फर्किएकी छिन् । आज दिउँसो एक प्रेस विज्ञप्ती जारी गदै समिनाले उक्त घोषणा गरेकि हुन् । यस्तो छ समिनाले जारीगरेको विज्ञप्तीः मितिः २०७७ माघ २७ विज्ञप्ती प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक ढंगबाट प्रतिनिधिसभा...










