समाचार
गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार अनिश्चित कालका लागि रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार अनिश्चित कालका लागि रोक्का गरेको छ । आर्थिक वर्ष २०७५।७६ को वित्तिय विवरण नेपाल धितोपत्र बोर्डमा पेश नगरेपछि बोर्डकै निर्देशन अनुसार गुराँसको सेयर कारोबार नेप्सेले रोकेको हो । धितोपत्र बोर्डले समयमै साधारण सभा नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का...
आरती राणा बनिन सनराइज बैंकको डेपुटी सिइओ
काठमाडौं । सनराइज बैंकको डेपुटी सिइओमा आरती राणा नियुक्त भएकी छिन् । सोमबार बसेको सञ्चालक समिति बैठकले राणालई डेपुटी सिईओ नियुक्त गरेको हो । उनी बढुवा भएर नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ) बनेकी हुन् । विगत १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको...
सिटिजन लाइफ इन्स्योरेन्सको लोभलाग्दो प्रगति, आइपीओ यसै पाली
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लोभ लाग्दो प्रगति गरेको छ । यसैपाली आईपीओ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको सिटिजनले बीमा कोष १३० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्व ४ करोड रुपैयाँ बीमा कोषमा रहेको...
मोदी र ओलीले संयुक्तरुपमा रेल उद्घाटन गर्ने, सकियो तयारी
काठमाडौं । सरकारले कुर्था-जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा...
रौतहटका तीन शहरमा संसद विघठन विरुद्ध नेकपाको मसाल जुलुस
काठमाडौं । नेकपा माधव प्रचण्ड समुहले रौतहटका तीन शहरमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघठनको निर्णय विरुद्ध आन्दोलनरत माधव प्रचण्ड समुहका नेता कार्यकर्ताहरुले सोमबार रौतहट सदरमुकाम गौर, गरुढा र चन्द्रपुरमा मसाल जुलुस निकालेका हुन् । जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भएपनि ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले मसाल...
ग्रीन लाइफको आईपीओमा झण्डै ११ लाख आवेदन, तपाईले भर्नु भयो ?
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा १० लाख ९१ हजार २ सय५१ वटा आवेदन परेको छ । सिडीएससीका अनुसार सोमबार कार्यालय समय सकिँदासम्म ग्रीन लाईफको आईपीओमा एक करोड ९८ लाख ७१ हजार कित्ताका लागि एक अर्ब ९८ करोड ६१ लख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।...
कामना सेवा विकास बैंकको ऋणपत्र बेच्ने समय थपियो
काठमाडौं । माघ २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कामना सेवा विकास बैंकको ऋणपत्र फागुन ६ गतेसम्म विक्रीमा रहने भएको छ । विक्री खुलाको छिटो अवधि माघ २६ गतेसम्म माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधिसम्म विक्री खुला गर्न लागिएको कम्पनीले जानकारी दिएको हो । कम्पनीले प्रति ऋणपत्र १ हजार रुपैयाँ...
विदेशीने नेपाली ७७ प्रतिशतले घटे, नेपाल आउने रेमिटेन्स ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । रोजगारीका लागि विदेशीने नेपालीहरुको संख्यामा ठूलो मात्रामा घटेको छ । तर विदेशमा रहेका नेपालीहरुले वैधानिक माध्यमबाट पठाउने रेमिटेन्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिटेन्स ११.१ प्रतिशतले बढेको छ । ६ महिनाको तथ्यांक अनुसार पुस...
३१.५८ प्रतिशत लाभांश पास गर्न फरवार्ड माइक्रोफाइनान्सले बोलायो फागुन २१ गते साधारण सभा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २१ गते ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा विहान ११ बजे सभा गर्ने भनिएपनि स्थान भने खुलाईएको छैन् । कम्पनीले...
प्रुडेन्सियल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को लागि ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...










