समाचार

सिटिजन्स बैंकले सिर्जना फाइनान्स अक्वायर गर्ने, प्रदेश १ र २ मा पकड बढ्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । बुधबार उक्त कम्पनीसंग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका...

आधिकारीकताको विवाद पार्टी केन्द्रिय सदस्यको टाउको गनेर छिनोफानो गरौंः माधव नेपाल

काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेकपाको आधिकारीकता सम्बन्धी विवाद समाधानका लागि निर्वाचन आयोगले केन्द्रिय सदस्यहरुलाई बोलाएर टाउको गन्नुपर्ने बताएका छन् । राजधानीमा आयोजीत बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले कानुन र नेकपाको विधान अनुसार पार्टी केन्द्रिय सदस्यहरुलाई आयोगमै बोलाएर टाउको गन्दै बहुमतका आधारमा आधिकारीकता दिनुपर्ने...

भारतीय लगानीकर्ताले नेपालमा राम्रो नाफा कमाउन सक्छन्ः अध्यक्ष मोर

काठमाडौं । नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच परिसंघको कार्यालय थापाथलीमा छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उदृत गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार...

सनराइज बैंकको सिईओमा सुमन शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा २२ वर्षको अनुभव

काठमाडौं । सनराइज बैंकको सिइओमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकले शर्मालाई बुधबार सिइओ नियुक्त गरेको हो र उनले बुधबारबाटै कार्यभार सम्हालिसकेका छन् । उनले यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए । झण्डै आधा कार्यकाल बाँकी छँदै शर्माले २०७६ फागुन २८ गते माछापुच्छ्रे...

यस्तो देखियो (माधव-प्रचण्ड) समुहको विरोधसभा तथा जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माधव-प्रचण्ड )समुहको विराेध जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड,माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा...

अजोड इन्स्योरेन्सको नाफा ७५.४९ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो नाफा ७५.४९ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्त अवधीमा २ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको सोही अवधीमा अजोडले ४ करोड ६ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । अजोडले ६...

मैनाली आन्तरिक राजस्व विभागको महानिर्देशक सरुवा खबर हल्लामात्र !

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएको हल्ला चलाइएको छ । तत्कालीन महानिर्देशक विनोदबहादुर कुँवर सुरुवा भएपछि रिक्त पदमा मैनालीको नाम चर्चामा थियो । तर, मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो पदमा मैनाली नियुक्तिको प्रक्रिया अघि बढिसकेको बताएका थिए । आवश्यक सबै प्रक्रिया पुरा गरेर उनलाई अर्थ...

कालिमाटीमा कृषिमन्त्रीको छड्केः फागुन १ सम्म सुधारसहित मन्त्रालयमा उपस्थित हुन निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन् । अनौपचारिक पोशाकमा तरकारी बजार पुग्नुभएकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्य...

‘परिसंघमा परिचर्चा’मा कसले के भने ?

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थ मन्त्रालयका राजस्व सचिवको विशेष आतिथ्यतामा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुको विशेष उपस्थितिमा ‘परिसंघमा परिचर्चा’ कार्यक्रम अन्तर्गत गहन छलफल गरेको छ । कोभिड–१९ ले सिथिल बनाएको अर्थ व्यवस्था तथा औद्योगिक क्षेत्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने विषयमा उक्त छलफल केन्द्रित रहेको...

खतिवडाको बजेटमा पौडेलको संशोधन, घटाए आकार !

काठमाडौं । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले लगाएको चकलेट, पुस्तक, विद्युतीय सवारीको करको दरमा पुनरावलोकन गरेका अर्थमन्त्री विष्णुप्रसाल पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार नै घटाएका छन् । मन्त्री पौडेलले आव २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै आकार संशोधन गरेका हुन् । संशोधनअनुसार चालु आवमा १३ खर्ब ४४ अर्ब रुपैयाँ...