समाचार
नेपालबाट भारततिर बंगुरका पाठा तस्करी
विराटनगर । रैथाने जातका बंगुरका पाठा (बच्चा) नेपालबाट भारततिर तस्करी हुने गरेको पाइएको छ। बंगुरको तस्करी पहिलो पटक पत्ता लागेको हो। गाई, गोरु, राँगा, भैँसी लगायतका चौपाया भने नेपालबाट तस्करी गर्दै अवैध तरिकाले भारत कटाउने गरिन्थ्यो। तर पूर्वी नेपालका धरान, दमक लगायतका सहरमा पाइने रैथाने जातका बंगुरका पाठा संकलन...
हेटौंडामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ दामिटारमा आज(बुधवार) बिहान टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिप्परले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र...
प्रेस चौतारी मकवानपुरले भन्यो ‘पत्रकारलाई समाचार संकलन गर्न रोक्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
मकवानपुर । बागमती प्रदेशको मन्त्री परिषद विस्तारको क्रममा पत्रकारलाई प्रवेश गर्न नदिएको घटनाको प्रेस चौतारी नेपाल, मकवानपुरले ध्यानाकर्षण गरेको छ । सूचना संकलनको लागि पुगेका पत्रकारलाई गेटमानै रोकेर प्रदेश प्रमुखको कार्यलयले प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको भन्दै चौतारीले भत्र्सना गरेको हो । प्रेस चौतारी नेपाल, मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालद्वारा...
पत्रकारसँग डराउदै बागमती सरकार,सपथ ग्रहणमा पत्रकालाई प्रवेश निषेध
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेको र सपथ ग्रहण समारोहको समाचार संकलन गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका सञ्चारकर्मीलाई नेपाली सेनाले ‘माथिको आदेश’भन्दै गेटमै रोकेको हो । सेनाले सरकारी मिडियाका...
तीन दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा भेटियो
विराटनगर । तीन दिनदेखि वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । मोरङको रंगेली नगरपालिका– २ नहर टोलकी २ वर्षीया बालिका निशा उराउको शव खाल्डोमा फेला परेको हो । दुई दिनदेखि बेपत्ता निशाको शव घरदेखि ६० मिटर टाढा पोखरी छेउमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको उनका बाबु...
तत्कालिन गाविस सचिवविरुद्ध १२ लाख ८६ हजारको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाविस सचिव, विद्युत प्राधिकरणको लेखाका कर्मचारी र नाम झुक्याएर परीक्षा दिई पास गरेका शिक्षकहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । महोत्तरीको तत्कालिन नमुना गाविस गौशालाका सचिव नगेश्वर राय यादवले निर्माण, कर्मचारीको...
स्वास्थ्यमन्त्री खतिवडाको संगीता मोह
काठमाडौं । पटक–पटक सांसद जितेर पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा परेर मन्त्री हुन नपाएका विरोध खतिवडालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सुम्पिएका छन् । बोल्नमा खरो खतिवडा मन्त्रालय चलाउन भने असफलजस्तो देखिएका छन् । स्वास्थ्य मन्त्रालयका खरदार, सुब्बाले समेत मन्त्रीलाई टेर्दैनन् । मन्त्रीले पठाएका...
चोरी गरिरहेको अवस्थामा चार जना पक्राउ
धनगढी । कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश...
एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूसँग ४–५ दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउदै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।
विद्यालयमै पुगेर बालबालिकालाई कोभिड विरुद्धको मोडेर्ना खोप लगाउँने तयारीमा हेटौँडा उपमहानगर
मकवानपुर। हेटौंडाका विद्यालयमै पुरेर १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप (मोडेर्ना खोप) दिइने तयारी गरिएको छ । यहाँका सामुदायिक तथा निजी विद्यालयमा गएर खोप दिन लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । हरेक विद्यालयमा गएर खोप दिनका लागि स्वास्थ्यसाखाबाट सबै खालका तयारी समेत गरिएको उनले...










