समाचार
भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले गरे पदभार ग्रहण
मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण पछि लामाले आफुहरु गाउँपालिकाबासी जनताको सेवक भएर काम गर्ने बताएका छन् । लामाले आफुले आघिल्लो कार्यकालमा सुरु गरियको अधुरा रहेका योजनाहरुलाई सम्पन्न गर्ने मुल योजना रहेको पनि बताए । पदभार ग्रहणमा लामाले आफू समग्र...
इन्धनको मूल्यमा भारी वृद्धि : पेट्रोलको मूल्य १८० पुग्यो, खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ पुगेको छ । साथै हवाई...
स्थानीय तह निर्वाचमा बागमती प्रदेशमा कुन दलका कति निर्वाचित ?
मकवानपुर । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा बागमती प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने नेकपा एमाले दास्रो स्थानमा देखिएको छ । बागमती प्रदेशमा हालसम्म कूल पाँच हजार ५२४ निर्वाचित भएका छन् । यो प्रदेशमा कांग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४,...
प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगे हर्क साम्पाङ
धरान । धरान उपमहानगरपालिकामा सामाजिक समस्या परे सर्वसाधारणले सम्झने नाम हो हर्क साम्पाङ । धरानका बासिन्दा समस्या परे जनप्रतिनिधिलाई भन्दा पहिला साम्पाङलाई खोज्थे । खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्दा उठाउँदै आएका उनी एक दशकयता धरानका चोक र चौतारीमा खबरदारी गरिरहेका हुन्थे । सर्वसाधारणलाई समस्या परेका ठाउँमा पुग्थे, सरोकारवाला निकायलाई...
भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी
चितवन । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ । अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी...
नवनिर्वाचित वडाध्यक्ष खनाललाई अपशब्द बोल्ने स्याङ्तानलाई कारवाहीको माग
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडा अध्यक्ष शिवप्रसाद खनाललाई अपशब्द प्रयोग गरी गालीगलोच गर्ने विमल स्याङ्तानलाई कारर्वाहीको माग गरिएको छ । नेपाली काँग्रेस मनहरी १ समितिले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ विजयी र्यालीमा सहभागी भएका नवनिर्वाचित अध्यक्ष खनाललाई जथाभावी अपशब्द बोल्ने स्याङ्तानलाई...
इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
मकवानपुर । उत्तरी मकवानपुर इन्द्रसरोवरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । शनिबार साँझ पर्सा बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र ४ जना घाइते...
चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु
चितवन । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता...
हेटौंडा–१३ को अध्यक्षमा एमालेका पेम्बा लामाको जीत
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् । शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेससहितको गठबन्धनका उम्मेदवार आइमान सिं मोक्तानलाई पराजित गरेका हुन । लामाले १३१५ मत प्राप्त गर्दा आइमानले १२२४...
ओलीले चुनौती दिए, दलहरुले हराएर देखाइदिए
काठमाडौं । ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो । तर...










