समाचार
सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रर्दशन
काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध निजगढ विकास पक्षधर निजगढ बासीले प्रर्दशन गरेका छन् । उनीहरुले शनिबार बिहान माइतीघरमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रर्दशन गरेका हुन् । निजगढ विकास पक्षधरहरुले कार्यपालिकको कामप्रति हस्तक्षेप बन्द गर वातावरणमात्र होइन विकास पनि अधिकार सबैकुरामा...
पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र...
रेनु दाहाल सवार गाडी दुर्घटना
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो । दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । ‘त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने...
जबरजस्ती करणीको आरोपमा पूर्ववडाध्यक्ष पक्राउ
नेपालगन्ज । बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जबरजस्ती करणी गरेको आरोपमा नेपाली कांग्रेस कोहलपुरका नेता नीमबहादुर चलाउनेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका १० का पूर्ववडाध्यक्षसमेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले बताए । चलाउनेलाई पक्राउ गरी हिरासतमा राखिएको र थप...
पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ
काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्ट्याएको दोस्रो दिन शुक्रबार प्रहरीले कोइरालालाई पक्राउ गरेको हो । कोइरालालाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका कोइरालालाई २०७१ सालमा काठमाडौं...
काठमाडौंमै धम्की दिएर ७ करोड माग्ने सातजना पक्राउ
काठमाडौं । प्रहरीले धम्की दिएर सात करोड माग्ने सातजनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाएर सात करोड माग गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको...
महिलाको अर्धनग्न तस्बिर खिचेर चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ
काठमाडौं । प्रहरीको साइबर व्युरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। एक जना भने नेपाल प्रहरीका बहालवाला कर्मचारी रहेका छन्। विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान...
यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता
काठमाडौं । यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद कमला पन्तको प्रस्ताव र सांसद विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले...
मन्त्रीले बोलेको असंसदीय शब्द हटाउन सभामुखले गरे रुलिङ
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध हेटौंडामा सिठ्ठी जुलुस
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सिठ्ठी जुलुस गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायत भ्रातृ संगठनहरुले संयुक्त रुपमा सिठ्ठी बजाएर मूल्यवृद्धिको विरोध प्रर्दशन गरेका हुन् । मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसबाट सुरु भएको सिठ्ठी...










