समाचार

सम्पर्कबिहिन भएको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु (नामसहित)

काठमाडौँ । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको...

हराएको विमानमा १६ नेपाली र ६ विदेशी

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ...

पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्विनअटर विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट आइतबार बिहान ९ बजेर ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद...

आज गणतन्त्र दिवस

काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५...

गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीलाई माफी मिनाहा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गर्नुभएको हो...

नागरिकता विधेयक सहमतिमा अघि बढ्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक सबै दलको सहमतिमा अघि बढ्ने बताएका छन्। उनले नागरिकता नपाउनेहरुलाई अन्याय भएकाले यसमा अब सबै दलबीच सहमति हुनुपर्ने बताए। उनले सात वर्ष वा अन्य कति चाहिने हो त्यसमा राष्ट्रिय सहमति गरिने बताए। लामो समयदेखि संसदमा रोकिएको नागरिकता विधेयक अघि बढाउने विषयमा सोधिएको...

छिटपुट घटनालाई लिएर निर्वाचन प्रक्रिया र परिणाममा संशय गर्नु उपयुक्त हुँदैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा भएका छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु उपयुक्त नभएको बताएका छन् । सरकारको नीति र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘एकैपटक, एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । साधन र स्रोतको सीमितताका...

आयल निगम खारेज गर्ने सोच छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न...

बागमती प्रदेश सभामा बजेटबारे छलफल

मकवानपुर । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेनशन अन्तर्गत शनिबार दुई बैठक सञ्चालन भएका छन् । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । बैठकमा दलगतरूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा...

मोबाइलमा गेम खेल्नको लागि दाइले लियो भाइको ज्यान

दिल्ली । भारतको गुजरातस्थित खेडा जिल्लामा मोबाइलमा गेम खेल्ने विषयमा सामान्य झगडा भएपछि १६ वर्षीय नाबालकले भाइलाई ढुङ्गाले हानेर इनारमा फालिदिएपछि उनको मृत्यु भएको छ । चोट लागेर बेहोस भएपछि किशोरले आफ्नो शरीरलाई तारको सहायताले ढुंगामा बाँधेर इनारमा फालेका थिए । त्यसपछि परिवारलाई जानकारी नगरी आरोपी नाबालिग बसमा चढेर...