समाचार
बागमती सरकारको खर्च निराशाजनक
मकवानपुर । बागमती प्रदेश सरकारको खर्चको अवस्था असाध्यै कमजोर देखिएको छ । चालु आर्थिक वर्षको २ महिनाभन्दा कम समय बाँकी रहँदा अझै ६५ प्रतिशत बजेट खर्च गर्न बाँकी छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आवको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो । हालसम्म प्रदेशले कुल बजेटको...
हेटौंडामा बसको ठक्करबाट एकको मृत्यु
मकवानपुर। हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा नामथर नखुलेको अन्दाजी ३०–३५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर...
रासायनिक मल आपूर्ति अनिश्चित
टीकापुर । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिनुभएको छ । कृषि सहकारीमा मल नपाएपछि उहाँ मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा हुनुहुन्छ । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती...
थाहा नगर कार्यपालिकाको पहिलो बैठक सम्पन्न, उत्कृष्ट योजना सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित थाहा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ । नव निर्वाचित नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले नगरको बिषयगत समितिको गठन संगै असार १० गते ११ औं नगर सभा गर्ने निर्णय गरेको छ । नगर सभाको लागि वडागत...
जहाज दुर्घटनास्थलमा फेला परेको नगदसहितको सामान हस्तान्तरण
जोमसोम । आईतबार मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानोसरे पहाडमा दुर्घटनाग्रस्त तारा एअरलाईन्सको जहाजबाट लाखौं रुपैयाँ नगदसहित अन्य जिन्सी सामग्री फेला परेको छ। दुर्घटनास्थल र त्यस वरपर भेटिएको नगदसहितको जिन्सी सामग्रीहरु मंगलबार तारा एअरलाईन्स कम्पनीलाई हस्तान्तरण गरिएको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए। पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको सानोसरे...
अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार ९१ जुलाई०देखि लागू हुने गरी निर्णय भएको...
हरिजनको मृत्युबारे छानबिन गर्न गृहले बनायो समिति
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई...
स्वरोजगारकोषद्वारा एकैदिन ५० करोडको ऋण स्वीकृत
मकवानपुर । युवा स्वरोजगारकोषले सोमबार एकैदिन करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारीसंस्थाका फाईलहरूलाई स्वीकृत गरेसँगै करिब ५० करोड सहकारीसंस्थाका खातामा निकासा हुनलागेको हो । कोषले सहकारीसंस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लोसमय ऋण स्वीकृतिमा सुस्तता आएको थियो...
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
चितवन । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जनाएका...
कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ । चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो । बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको...










