समाचार

स्काउटको स्थापना दिवसको अवसरमा कार्यालय उद्घाटन तथा दिक्षान्त

मकवानपुर । नेपाल स्काउटको ७१ औ स्थापना दिवसको अवसरमा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ। कार्यालयको नव निर्वाचित मेयर एवं स्थानीय स्काउट संरक्षक मिना कुमारी लामा र उप मेयर एवं स्थानीय स्काउट प्रमुख राजेश बानियाले सयुक्त उद्घाटन गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा न...

काठमाडौंको नीति तथा कार्यक्रमः ‘ऐला’को ब्रान्डिङ गर्नेदेखि ‘एम्फी थिएटर’ बनाउनेसम्म (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ...

काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि

काठमाडौं । काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य हुन् । उनीहरुको टेकुमै उपचार...

काठमाडौं महानगरले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ । स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई...

सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बनेको छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् । पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने...

एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी...

हेटौंडा–२ मा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ सिंचाइटोलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिचाईटोलमा मोटरसाइकल दुर्घटनामा परी धनुषा जिल्ला स्थायी घर भइ हेटौंडा–४ सिर्जनापथमा डेरा गरी बस्दै आएका ३९ वर्षीय अन्जन कर्णको गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–२, मनकामना टोलबाट हेटौंडा बजारतर्फ...

तीब्र गतिका कारण मनहरीमा अटो दुर्घटना,एक जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा अटो दुर्घटना हुँदा एक बालिका गम्भिर घाइने भएकी छिन् । शनिवार साँझ मनहरी १ भुमिन्द चोकमा तीब्र गतिका कारण आफ्नो घरमा बसिरहेकी प्रनिता लगुन नाम गरेकी बालिकालाई अटोले ठक्कर दिदा बालिका शक्त घाईते भएकी हुन् । लगुनलाई प्र ३ – ०३ – ००३ ह...

‘माइक्रोस्कोप अपरेटिङ’ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम

मकवानपुर । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई माइक्रोस्कोप अपरेटिङ र...

मनहरीका दुग्ध उत्पादक किसानसँग अखबार हबको अन्तरक्रिया

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका दुग्ध उत्पादक कृषकहरुसँग अखबारहब सञ्चार प्रा.लि.ले अन्तरक्रिया गरेको छ । शुक्रबार मनहरी १ मकरीमा रहेको क्षितिज दुग्ध उत्पादक सहकारी र कृषकहरुबीच अखबारहब सञ्चार प्रा.लि.ले अन्तरक्रियाको आयोजना गरेको हो । मनहरीका दुग्ध उत्पादक कृषकहरुले आफूहरुले बिक्री गरेको दूधको क्षितिज दुग्ध उत्पादक सहकारीले उचित मूल्य...