समाचार
आइतबार देशका कुन कुन क्षेत्रमा पर्दैछ पानी ?
काठमाडौं । अहिले प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथता मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आइतबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति देशका पहाडी भू–भागका...
चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ
पर्सा । चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी भनिने गणेश चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी...
विमला वलीले पदीय मर्यादा विपरीत कार्य गरेको छानबिन समितिको निष्कर्ष
बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला वलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत कार्य गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीबाट पदीय मर्यादा विपरीत...
‘बाँदर गुरिल्ला भए, भ्यासेक्टोमी गरौं !’
मोरङ । प्रदेश १ प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताएका छन् । जसको कारण पहाडबाट धेरै मानिसहरु विस्थापित भएको उनले बताए । ‘पहाडतिर तराई मधेशको जिल्ला बाहेकको जिल्लााहरुबाट जनताहरु दिनदिनै तराईतिर ओरालो लाग्ने र पहाड खाली हुने भइरहेको...
काठमाडौंको सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार
काठमाडौं । काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ। शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार...
देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाँदै
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । ‘काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,’ गठबन्धनका एक नेताले भने । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा...
मकवानपुरमा ट्रक दुर्घटना : चालकको मृत्यु
मकवानपुर। मकवानपुरमा भारतीय मालबाहक ट्रक दुर्घटना हुँदा ट्रक चालकको ज्यान गएको छ । कान्तीलोकपथ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखा नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भएर सडकबाट ३ सय मिटर खसेर दुर्घटना हुँदा ट्रक चालक भारत पटनाका सुरेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर...
खराललाई जेनिथको प्रबन्ध निर्देशकमा स्वागत
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित जेनिथ इन्टरनेशनल स्कूल तथा हेटौंडा सिटी कलेजले आफ्नो विद्यालयको प्रबन्ध निर्देशकमा प्राचार्य रघु खराललाई स्वागत गरेको छ । हेटौंडामा रहेको तुल्सी मेयर मेमोरिल तथा नारायणी कलेका संस्थापक समेत रहेको खरालखराललाई सिटी कलेजले प्रबन्ध निर्देशकको रुपमा आज एक कार्यक्रमका बिच स्वागत गरेको...
विद्यार्थीलाई लियो क्लबको छात्रवृत्ति
मकवानपुर । लियो जिल्ला परिषद् ३२५ एस नेपाल अन्तर्गतका रिजन तथा क्लबहरुले विद्यालय र बाल केन्द्रमा छात्रवृत्ति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । जुलाई १ बाट लायन वर्ष २०२२÷२३ को नयाँ कार्यकाल शुभारम्भ भएसँगै शुक्रबार लियो जिल्ला परिषद् ३२५ एसको बनस्खण्डी, चुरियामाइ र त्रिखण्डी रिजन अन्तर्गतका क्लबहरुको सहभागीतामा...
नेपालले भारतलाई बेच्यो एक महिनामा १ अर्ब ७२ करोडको बिजुली
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत...










