समाचार
ईन्द्रसरोबरमा ढुङ्गाले लाग्दा मजदुर घाइते
हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-४ मा सडकमाथिबाट आएको ढुङ्गा लागी सडक नालीको काम गर्ने एक मजदुर घाइते भएका छन् । आज बिहान करिब सवा ८ बजेको समयमा नालीको काम गरिरहेका खोटाङ जिल्ला लामिडाँडाँ घर भएका अन्दाजी २० वर्षीय केशव मगरलाई ढुङ्गाले टाउको र ढाडमा लागि गम्भीर घाइते भएका हुन्...
गुरु पूर्णिमाको अवसरमा सिटी कलेजमा रक्तदान
हेटौंडा । गुरु पूर्णिमाको अवसर पारेर हेटौंडा–५, मा रहेको जेनिथ सेकेन्डरी स्कुल/सिटी कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन्। कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रशासक सुमन्त सिलवालले रक्तदानले जीवन बचाउने मात्र...
गुरु पूर्णिमाको अवसरमा भुटनदेवी मन्दिर परिसरमा सरसफाई
हेटौंडा । गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम हेटौंडाको आयोजनामा आज हेटौंडा–४ स्थित भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। महात्मा पिताम्बरा वाइजीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामा, संयोजन कृष्ण कँडेल र सह-संयोजन कल्पना...
क्यान्सरका बिरामी सिकारीको घर बनाउन रास्वपा नेताले गरे जस्ता सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङ ज्यामिरे निवासी ५५ वर्षीय दिलबहादुर सिकारीको घर बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका नेताहरुले जस्तापाता सहयोग गरेका छन् । सिकारी क्यान्सर रोगका बिरामी समेत हुन् । बुधबार रास्वपा मकवानपुरका उपसभापति प्रकाश गौतम, मकवानपुर क्षेत्र नं १ का सभापति टाकाराज थापा (सुरेश) र क्षेत्र...
थाहा नगरपालिकाले अक्सिजन प्लान्ट खरिदमा १ करोड १० लाख भ्रष्टाचार गरेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको नाममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । प्रदेश र संघ सरकारको गरी १ करोड ५५ लाख रुपैयाँ विनियोजन भएको योजनामा प्राविधिक मापदण्ड विपरीत प्रविधि छनोट गरी खरिद प्रक्रिया मिलेमतोमा...
जोखिम निम्त्याउँदै हेटौंडाको राप्ती खोला पुल
हेटौंडा । पूर्व-पश्चिम राजमार्गको हेटौंडास्थित राप्ती खोलामा निर्माण गरिएको पुल मर्मतसम्भारको अभावले जोखिमयुक्त बन्दै गएको छ । वर्षायाममा आउने राप्ती खोलाको बाढीले पिलरमा धक्का पुर्याउँदा भित्रका फलाम देखिन थालेका छन् । २ सय १० मिटर लम्बाइ रहेको उक्त पुलमा सात वटा पिलर छन् । अधिकांश पिलरको बाहिरी भागको सिमन्टमा...
वनभोज खान मकवानपुरको टौवास आएका पर्यटकको खोलाले बगाउँदा मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर- १ टौवासमा खोलाले बगाउँदा एक जना पर्यटकको मृत्यु भएको छ । शनिबार दिउँसो वनभोज खाई रमाईलो गरी रहेको अवस्थामा खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा विरगञ्ज महानगरपालिका -५ बस्ने बर्ष ४५ को पुरुषोत्तम शर्माको मृत्यु भएको हो । विरगञ्ज बाट गाडी रिर्जभ गरि...
निजगढमा करेन्ट लागेर एकको मृत्यु
निजगढ । बाराको निजगढमा करेन्ट लागेर एक जना युवकको मृत्युभएको छ । बारा निजगढ नगरपालिका–८ स्थित बकैया टोलका ३४ वर्षीय रवि सापकोटाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साझ निजगढ वडा नं.५ प्रतिक्षा टोल स्थित सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने क्रममा करेन्ट लागी घाइते भएका सापकोटाको उपचारको...
मकवानपुरमा विद्युतीय माइक्रो दुर्घटना, पाँचजना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन्। शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा १०...
निःशुल्क शिक्षाशास्त्रको कक्षा सञ्चालन गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्ट
हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गतका पठनपाठन निःशुल्क सञ्चालन गर्ने भएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ । शिक्षा क्षेत्रमा दक्ष...










