समाचार
हेटौंडाको राप्ती खोला क्षेत्रमा भेटिए एक दर्जन तिलहरी चरा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कुखुरेनी र राप्ती खोला क्षेत्रमा एक दर्जन तिलहरी चरा फेला परेका छन्। शनिबारदेखि हेटौंडाको कुखुरेनी र राप्ती खोलाको दोभानबाट जलपन्छी गणना सुरु गरिएको हो। कुखुरेनी र राप्ती खोलामा गणना गर्ने क्रममा १२ वटा तिलहरी चरा फेला पारेको वर्ल्ड कन्जरर्भेसन नेपाल हेटौंडा शाखाका कोर्डिनेटर विवेक मेहताले...
ढुक्क भएर सामुदायिक विद्यालयमै आफ्ना बालबालिका भर्ना गर्नुहोस्ः वडाध्यक्ष सिग्देल
हेटौंडा । हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन अभिभावकहरूलाई आग्रह गरेका छन् । कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति...
स्वर्ण जयन्ती महोत्सव मनाउदै हेटौंडाको प्रगती मावि
हेटौंडा। हेटौंडा–९ पशुपतिनगरस्थित प्रगति माध्यामिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गरेको छ । आज देखि सुरु भएको स्वर्ण जयन्ती विविध शैक्षिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितीले जनाएको छ । विद्यालयले आयोजना गर्ने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय शिक्षक सम्मेलन, विभिन्न प्रतियोगितात्मक...
मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिदै
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। भर्नाका लागि आजबाट आवेदन खुल्ला गरिएको छ । भर्ना गरिने कुल...
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, ुनिर्वाचनका...
निर्वाचन प्रहरीमा भर्ना खुल्यो, पुस २५ गतेदेखि भर्ना
काठमाडौँ । नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखा, नक्सालले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना निकालेको हो । सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान...
समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट मतपत्र छाप्ने भएको छ । पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने आयोगले जनाएको छ । समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको...
जुरिखेत दुर्घटनामा मृत्यु हुने मध्य ४ को पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा परि मृत्यु भएका ६ मध्य ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत बिहार राज्य पटना बस्ने बर्ष ४२ को रजनिस कुमार, हेटौडा ४ कमलडाँडा बस्ने बर्ष ४० की सबिता लम्साल, हेटौडा २ कान्तिराजपथ बस्ने बर्ष २९ को...
काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु
हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका– ६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका थिए। घाइतेमध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार साँझ...
हेटौंडाको पशुपति पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजार बढी चल्ला जले
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ गौरिगाउँस्थित एक पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजार भन्दाबढी कुखराका चल्ला जलेका छन्। हेटौंडा–८ कमानेका राजु अधिकारीले सञ्चालन गरेको पशुपति पोल्ट्री फर्ममा चल्ला ब्रुडिङ गर्ने क्रममा प्रयोग गरिएको ग्यास बुडरको तापक्रम अत्यधिक भएर भूइमा ओछ्याइएको भुसमा आगो सल्किएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले...








