समाचार
उम्मेदवार पर्खिरहेका मकवानपुर धियालका मतदातालाई लालपूर्जाको चिन्ता
हेटौंडा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकएसँगै सहरबजारदेखि गाउँबस्तीमा चहलपहल बढिरहेको छ। राजनीतिक दलका नेताकार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । सामाजिक सञ्जालदेखि चिया पसल र बस्तीसम्म कसलाई मत हाल्ने र कस्तो प्रतिनिधि रोज्ने भन्ने विषयमा बहस भइरहेका छन् । तर, मकवानपुर क्षेत्र नम्बर-१ अन्तर्गत बकैया...
अडान केन्द्रीय पदाधिकारीलाई हेटौंडामा सम्मान
हेटौंडा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को सातौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई हेटौंडामा सम्मान गरिएको छ । अडान बागमती प्रदेश समितिद्वारा हेटौंडामा एक विशेष कार्यक्रम आयोजना गर्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो । अडान बागमती प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष...
मकवानपुरमा बकैया कला-साहित्य महोत्सव हुँदै, ११ जना स्रष्टा सम्मानित हुने
हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । झरनाको ३२३ औँ साहित्यिक शृङखाला एवम् ३३ औँ वार्षिकोत्सव तथा सातौँ बकैया कला–साहित्य महोत्सव, २०८२ हुने भएको छ भने सोहि अवसरमा ११ जना सष्ट्राहरूलाई सम्मान गर्न लागिएको हो । २०७६ सालबाट सुरु गरेको महोत्सवलाई...
बस्तीमा देखिएको गैंडालाई निकुञ्ज फर्काउन हात्तीसहित टोली परिचालन
हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका तथा हेटौंडाको सान्नटार क्षेत्रमा गैंडा देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । स्थानीयको आग्रहमा पर्सा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई वटा हात्ती प्रयोग गरी गैंडालाई सुरक्षित रुपमा निकुन्जतर्फ फर्काउने प्रयास भइरहेको छ । मनहरी–३ लामिटारको भोटेखोल्सी क्षेत्रमा देखिएको गैंडालाई दुई वटा हात्ती र...
सहिद दिवसमा अनेरास्ववियु हेटौंडा क्याम्पसको दीप प्रज्वलन
हेटौंडा । सहिद दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा क्याम्पस कमिटीले हेटौंडा क्याम्पस परिसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका संयोजक नवराज शर्मा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी...
बागमती प्रदेशमा सडक निर्माणसँगै जीविकोपार्जन कार्यक्रम लागू गरिँदै
हेटौंडा । बागमती प्रदेश सरकारले सडक पूर्वाधार निर्माणलाई अब अनिवार्य रूपमा स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोड्ने नीति अघि सारेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सडकले सहरको सामान गाउँ पु¥याउने तर गाउँको उत्पादन सहर नल्याउने हो भने त्यसले परनिर्भरता मात्र बढाउने बताउनुभएको छ। ‘प्रादेशिक सडकमार्फत...
सप्ताहव्यापी कार्यक्रम गरेर सहिद दिवस मनाउँदै हेटौंडाको सहिद स्मारक
हेटौंडा । हेटौडा–११ स्थित सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । सहिद स्मारक बिकास समिति परिसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्मारक विकास समितिका सचिव रघुनाथ...
बागमतीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा, को -को छन् उम्मेदवार ?
हेटौंडा । बागमती प्रदेशको हेटौंडामा आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । बागमतीका लागि हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माविमा मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र रहेका छन् । मतदानस्थलमा घेराबारा लगाउने र मतपेटिका राख्ने काम सकिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् ।...
साना किसानलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउँछौँ: मन्त्री पौडेल
भीमफेदी । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले ‘थप पशु उपहार’ कार्यक्रम ल्याउने घोषणा गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित ‘किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेला’लाई सम्बोधन गर्दै उनले साना किसानलाई...
सिआन पुर्नस्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर
हेटौडा । सिआन पुर्नस्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन, लागुऔषध तथा पदार्थ दुर्व्यसनबाट पुनःस्थापना, तथा सार्वजनिक स्वास्थ्य र शिक्षाको स्तर अभिवृद्धि गर्ने साझा उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र बिहिबार जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा एक औपचारिक...










