समाज/राजनीति
बारा २ मा एमालेले दियो पुरुषोत्तम पौडेललाई टिकट
बारा। नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको एक नेताले बताए । पूर्व खेलकुद मन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ...
राहदानी विवादमा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। युवराज सफलले आइतबार दिउँसो महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन्। ‘रिट आएको छ। दर्ता गर्नेरनगर्नेबारे हामी अध्ययन गर्दैछौं,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने। चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले...
बारा–२ मा जसपालाई कांग्रेसले सघाउने
काठमाडौँ । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । बारा–२ मा वैशाख १० गते हुने...
गठबन्धन सरकारकाे कारण अर्थतन्त्र संकटमा: एमाले नेता ज्ञवाली
मकवानपुर । नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य देवि ज्ञवालीले गठबन्धन सरकारकाे कारण मुलुककाे अर्थतन्त्र संकटमा परेकाे बताउनु भयाे । उहाँले नेकपा एमाले सम्बद्व पेशाकर्मीहरूकाे मकवानपुर जिल्ला भेलालाई सम्बाेधन गर्दै उहाँले सरकार गठन नै षडयन्त्रकाे जगमा भएकाेले वर्तमान सरकारप्रति देशभित्र र बाहिर विश्वास नभएकाे नेता ज्ञवालीले दावी गर्नुभयाे । पार्टीले...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १–१ जनालाई मन्त्री...
बेलुका सीधा भएर हिंड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : केपी ओली
अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेलुका बाटोमा सीधा भएर हिंड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले...
घेराबन्दीलाई एकजुट भएर सामना गरौः एमाले नेता अधिकारी
मकवानपुर । नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीको घेराबन्दीमा रहेकोले कार्यकर्ता पंक्ति एकजुट भएर सामना गर्नुपर्ने नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले बताउनु भयो । नेकपा एमाले, मकवानपुरको पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान–२०७९ को समीक्षा बैठकमा उहाँले बलियो संगठन...
रास्वपा भीमफेदी सभापतिमा बराल
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमफेदी गाउँपालिका सामितिको सभापतिमा सरोज बराल चयन भएका छन् । शनिवार मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको रास्वपाको भेलाले बरारको नेतृत्वमा ११ सदस्य पार्टी गाउँ समिति चयन गरेको हो । पार्टीले पालिका उपसभापतिमा कृष्णशोभा श्रेष्ठ, सचीव सञ्जय पौडेल, कोषाध्यक्षमा सर्वेन्द्र बर्तौला चयन भएका छन् भने...
प्रचण्ड राजनितिक अस्थीरता निम्त्याउने खेलमा लागे : गोकर्ण विष्ट
मकवानपुर । नेकपा (एमाले)का सचिव गोकर्ण विष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशमा राजनितिक अस्थीरता निम्त्याउनले खेलमा लागेको बताएका छन् । आज प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । ‘एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनु भएको थियो । उहाँले सहमतीलाई दुई...
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् । राप्रपाले फागनु १३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्मकट्टेलले फागुन ८ मा विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री जम्मकट्टेलले गरेका छन् ।...










