समाज/राजनीति
ओभर लोड बोक्ने टिपर नियन्त्रण गर्न रास्वपाको ध्यानाकर्षण
मकवानपुर । टिपरहरुले क्षमता भन्दा बढी भार बोकी हिडिरहेको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आपत्ती जनाएको छ । मंगलबार मकवानपुरका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ध्यानाकर्षण पत्र बझाएर उक्त कार्य तत्काल रोक्न अपिल गरेको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रशासन कार्यालयका प्रमुखलाई मौखिक रुपमा...
मिसन ग्रासरूट : एमाले हरियाली टोल कमिटीको अध्यक्षमा श्रेष्ठ
मकवानपुर । नेकपा एमाले हेटौँडा १३ नं. वडाको हरियाली टोल भेलाले चन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा १३ सदस्य टोल कमिटी गठन गरिएको छ । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९) अन्तरगत हेटौँडा १३ को हरियाली टोल भेला बीरबहादुर वरूवालको सभाध्यक्षमा नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन...
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय...
राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । सम्बन्धित...
एमाले–कांग्रेस एक ठाउँमा नहुने कसम खाएका छैनौँ : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्यको सम्भावना अन्त्य नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो आशय व्यक्त गरेका हुन् । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको...
राष्ट्रपति चयनका लागि मतदान सुरु
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान...
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। मंगलबार दर्ता भएको रिटको बिहीबारलाई पेसी तोकिएको छ। सर्वोच्च अदालतले २०७९ फागुन १९ गते प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दायर गर्न आदेश थियो। यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिटलाई ईश्वर खतिवडा र हरिप्रसाद फुयालको...
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौं । जे गर्न पर्ने...
सहि नीति र सहि नेतृत्व एमालेसंग छ : पूर्व मन्त्री गुरूङ्ग
मकवानपुर । नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियानको क्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य, केन्द्रीय प्रतिनिधि तथा नेपाल सरकारका पूर्वमन्त्री पार्वत गुरूङ्गले नेपाली राजनीति समस्या र पार्टीभित्र बेलाबेलामा देखिएको विभाजन बीचमा पनि नेपाली जनताको विश्वास आर्जन गर्नु पार्टीले लिएको सहि नीति भएको बताउनु...
नयाँ गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याउने : गुरूङ्ग
मकवानपुर । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका १५ नं. वडा कमिटीको बैठकमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले नयाँ गठबन्धन मुलुकमा वेथिति, अशान्ति, भ्रष्टाचार, वर्वादी र अस्थिरता निम्याउने बताउनु भयो । उहाँले यस्ता विकृतिको अन्त्य गर्न पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियान...









