समाज/राजनीति

एमाले मकवानपुरले गर्यो बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई सम्मान

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले बागमती प्रदेशमा पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई सम्मान गरेको छ । एमाले मकवानपुर पार्टी कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त मन्त्रीहरुलाई सम्मान गरेको हो । बुधबार बगमती प्रदेश सरकारमा एमालेबाट एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ र केशव...

माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकले निर्णय गर्नसक्छ ।’ समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले...

यी ७ सांसद जो बागमती प्रदेशसभाको पहिलो प्रवेशमै मन्त्री बने

मकवानपुर । बागमती प्रदेशमा वर्तमान सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले गरिरहेका छन् । उनले आज बुधवार थप ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिए । नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको गबठन्धन सरकारमा मुख्यमन्त्रीसहित कुल ११ मन्त्री छन् । जसमध्ये ७ जनाले प्रदेशसभाको...

बागमतीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

मकवानपुर । बागमती प्रदेशमा सरकारले पूर्णता पाएको छ । प्रदेश सरकार गठन भएको १६ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार थप आठ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकम्टेल प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुल सात दलमध्ये...

३ वटा मन्त्रालय गाभ्न मुख्यमन्त्री जम्कट्टेललाई कार्यदलको सुझाव

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउनको लागि संख्या निर्धारण गर्न बनेको कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका लागि १५ दिने समय सीमा तोकेर पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेलगत्तै मुख्यसचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो । कार्यदलले हाल कायम रहेको १४...

बालुवाटारमा प्रचण्ड–ओली वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् बालुवाटार पुगेका छन्। दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हो। सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले...

बागमतीमा मन्त्रालय घटाउन कार्यदलको दुई विकल्प

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन गठित अध्ययन कार्यदलले दुई वटा विकल्प दिएको छ । पहिलोमा ९ वटा मन्त्रालय कायम गर्न सकिने सुझाव छ । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पालाको ८ मन्त्रालय कायम राख्ने र अन्य एक मन्त्रालय गठन गर्न सकिने समितिले जनाएको छ । साविकका १४ मन्त्रालयलाई...

बागमतीका मुख्यमन्त्रीसहित शिर्ष नेताहरु काठमाडौंमा, दलको शक्ति हेरेर भागबण्डा

मकवानपुर । बागमती प्रदेशमा सरकार विस्तारमा सकस देखिएको छ । दलहरुबीच भागबण्डा नटुंगिँदा सरकार विस्तारमा ढिलाई भइरहेको हो । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पुस अन्तिम साता मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यसै साताभित्र सरकार विस्तारको योजना बनाएका छन् । १० माघपछि भागबण्डा टुंग्याएर प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा मुख्यमन्त्री...

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसद मैनालीको प्रतिबद्धता

काठमाडौं । बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले ट्रक व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरुको समाधानका लागि आफूले सरकार देखी सदनसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्न गरेका छन । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रम बोल्दै उनले...

रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।  आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका...