समाज/राजनीति
प्रधानमन्त्री ओली न्युयोर्कमा
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले...
खेललाई महत्व दिनसके राष्ट्रको पहिचान बढ्छ–मुख्यमन्त्री लामा
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन् । बिहिबार हेटौँडामा भएको पलेशा र एरिकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण...
वातावरण संरक्षणमा सबै मिलेर लाग्नु पर्नेमा मुख्यमन्त्री लामाको जोड
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरण विच निकै घनिष्ठ सबन्ध रहेकोले बातवरण संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताएका छन । मङ्गलवार प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा हेटौंडा उपमहानगरपालिका – ९ स्थित दिव्य बाल उद्यान बेतखोलसमा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री लामाले पछिल्लो...
अखिल क्रान्तिकारी बागमती प्रदेश मुख्यसचीवमा शिवाकोटीको उम्मेदवारी
हेटौंडा । नेकपा माओवादी केन्द्र निकट विध्यार्थी संगठन अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको मुख्य सचीव पदमा मकवानपुरका रामकृष्ण शिवाकोटीले उम्मेदवारी घोषणा गरेका छन् । आईतबारदेखि काठमाडौंमा सुरुभएको प्रदेश सम्मेलनले ११ जना पदाधिकारीसहित ७५ सदस्यीय बागमती प्रदेश कमिटी चयन गरी सोमबार सम्पन्न हुनेछ । अखिल क्रान्तिकारी बागमती प्रदेश कमिटीको मुख्य...
२०८१ भित्र सडक बालबालिका मुक्त देश बनाउने अभियानमा छौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल भित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने अठोट लिएको बताएका छन् । ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सडक बालबालिका मुक्त देश बनाउनका लागि सरकारले ठूलो अभियानसहितको अठोट लिएको बताए । उनले बालबालिकाहरुलाई...
राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ : मन्त्री काफ्ले
काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने समेत उल्लेख...
राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा नगरकोटी
हेटौंडा । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न संघको दशौँ अधिवेशनबाट नगरकोटी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नगरकोटीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति बनेको छ । समितिको उपाध्यक्षमा पृतम राना, सचीवमा सबिन लामा, उपसचिवमा...
दश वर्षपछि भोलिबाट युवा संघ मकवानपुरको अधिवेशन
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मकवानपुरको १० औं जिल्ला अधिवेशन हुने भएको छ । २८ भदौबाट सुरु हुने जिल्ला अधिवेशन करिब १० बर्ष पछि हुन लागेको हो । दुई दिनसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा हुने बताइएको...
स्थानीय तहको चुनाव सकिएको २८ महिना पछि समीक्षा गर्दै कांग्रेस
हेटौंडा । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापश्चात् जिल्ला जिल्लामा पुगेर समीक्षा गर्ने भएको छ । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचन समीक्षा यही भदौ अन्तिमबाट सुरु गर्न लागेको हो । विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी...
अवैध ढुंगा निकासी रोक्न गढी गाउँपालिकालाई युवा संघको ध्यानाकर्षण
हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो । मकवानपुरगढी गाउँपालिकाको ७ नम्बर वडास्थित सुकौराबाट कर छलेर...










