समाज/राजनीति

मकवानपुरगढीमा कांग्रेस, माओवादी त्यागेर ९० जना एमाले प्रवेश

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ९० जनाले नेकपा एमालेको सदस्यता लिएका छन् । मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश...

मकवानपुरका सात जना एमाले नेतालाई नयाँ जिम्मेवारी

हेटौंडा । नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना नेतालाई पार्टीको थप महत्वपूर्ण नयाँ जिम्मेवारी तोकेको छ । नयाँ जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७...

परिणाममुखी काम गर्न मन्त्रीहरुलाई एमाले बागमती संसदीय दलको निर्देशन

हेटौंडा । बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट सहभागि भएका मन्त्रीहरुलाई परिणाममुखी काम गरेर देखाउनका लागि संसदीय दलले निर्देशन दिएको छ । प्रदेशको बिभीन्न मन्त्रालयमा एमालेका तर्फबाट सहभागि भएका मन्त्रीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सोमबार एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक पारदर्शीतामा बिशेष ध्यान दिन पनि निर्देशन...

बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री

हेटौंडा । बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ...

कांग्रेसभित्रको विवादले बागमतीमा रोकियो मन्त्रीको शपथ

हेटौंडा । नेपाली कांग्रेसभित्रको विवादले बागमती प्रदेशमा मन्त्रीको शपथ स्थगित भएको छ । मन्त्री नियुक्तिको विषयमा कांग्रेसभित्रको विवाद र नेकपा एमालेको असहमतिले बिहीबार साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री हो । मुख्यमन्त्री बहादुर सिं लामाले बिहीबार आफ्नो दल कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण...

बागमतीको मुख्यमन्त्रीमा काङ्ग्रेसका बहादुर सिं नियुक्त

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश...

एमालेको समर्थनमा काँग्रेसका लामाले आज मुख्यमन्त्रीमा दावि पेश गर्दै

हेटौंडा । नेकपा एमालेको समर्थनमा काँग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दावी पेश गर्न आह्वान गरेसँगै प्रदेको दोस्रो ठुल दलको समर्थनमा काँग्रेसले...

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ। संविधान संशोधनका...

वागमतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत नदिने

हेटौंडा । नेपाली कांग्रेसले वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । कांग्रेस वागमती प्रदेश समितिको शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता...