समाज/राजनीति

रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतको आदेश

पोखरा । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा...

संगठन विस्तारमा अनेरास्ववियु मकवानपुर क्याम्पस कमिटी

हेटौंडा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस कमिटीले संगठन विस्तार अभियान सुरु गरेको छ । अनेरास्ववियु केन्द्रीय सदस्य अकाश अधिकारीको प्रमुख आथित्यतामा अभियानको सुरुवात गरिएको हो । अभियानको दौरान संगठन विस्तार संगठनको नियमित काम रहेको र क्यम्पसमा अध्ययन गर्न आउनु...

मन्त्रीलाई ४ र सचीवलाई ५ दिन हेटौंडामै बस्न मुख्यमन्त्रीको उर्दी

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् । सरकारको नीति तथा कार्यत्रम र बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदा विकास निर्माणले गति लिन नसकेपछि मुख्यमन्त्रीले मंगलबार प्रदेशको राजधानी हेटौंडामै रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा...

एमाले हेटौंडा उपमहानगर कमिटिमा कार्कीले मारे बाजी

हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटिमा बोलबहादुर कार्की विजयी भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाको दोश्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । आज भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै विजयी बन्दा उनको निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठ `जेन´ले १३३ मत प्राप्त गरे । उपाध्यक्षमा...

हेटौंडा – १२ काङ्ग्रेसले जित्दा , उपमहानगरमा शुन्य बन्यो माओवादी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनबाट नेपाली कांग्रेसले जित निकालेसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले...

हेटौंडा १२ उपनिर्वाचन अपडेटः १२ बजे सम्म ४१ प्रतिशत मत खस्यो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा भइरहेको उपनिर्वाचनमा हाल सम्म ३ हजार ३ सय १२ जनाले मतदान गरेका छन् । दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा पुरुष ९८० र महिला ९२३  गरि जम्मा १९०३ मत खसेको छ भने विष्णु मावि स्थित मतदान...

हेटौंडा-१२ उपनिर्वाचनः लोकप्रियता जाँच्दै एमाले काँग्रेस, विरासत जोगाउने ध्याउन्नमा माओवादी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१२ मा वडाध्यक्ष पदको निर्वाचनमा आफ्नो दलको उम्मेदवारका लागि मत माग्न राजनीतिक दलका नेता–कार्यकर्ताले घरदैलो गरिरहेका छन् । यस वडामा माओवादी केन्द्र विरासत जोगाउन कस्सिएको छ भने सत्तारूढ कांग्रेस र एमालेले लोकप्रियता मापनका आधार बनाएका छन् । राप्रपा, रास्वपा र एकीकृत समाजवादीले पनि उपनिर्वाचनबाट आफ्नो दलको हैसियत नाप्न...

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको हो । उनीसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि अदालतमा उपस्थित...

बिपी काङ्ग्रेसका सभापतिसहित चार जना एमाले प्रवेश

हेटौंडा । मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी चार जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस (बिपी) का जिल्ला सभापति रमेश ढकालसहित नेकपा माओवादीका नेता नारायण ढकाल, नेकपा एकीकृत समाजवादीका सानुभाई विश्वकर्मा तथा विनोद रिजाल पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमालेका प्रचार विभाग प्रमुख उज्वल चौलागाईंले जानकारी...

हेटौंडा १२ मा वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी

हेटौंडा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदको लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । वडा निर्वाचन अधिकृतको कार्यालयमा आईतवार १४ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली काङ्ग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र...