समाज/राजनीति

मकवानपुर काँग्रेस सभापतिमा चार नेताको दाबी,कस्ले मार्ला बाजी ?

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ फागुनमा हुँदैछ । अधिवेशन नजिकिएसंगै सबै नेता कार्यकर्ताहरु जिल्लाको सक्षम नेतृत्व चयनका लागि बहस र छलफलमा केन्द्रित भएका छन् । जिल्ला अधिवेशनमा सभापति, उपसभापतिलगायत पदाधिकारी तथा जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणाको क्रमले तीव्रता पाएको छ । जिल्ला...

पाँचदलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला...

कांग्रेसको मकवानपुरसहित १६ जिल्लाको अधिवेशन दुई दिन पछि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिन पछि सारिएको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक,...

प्रदेशसभा खुलाउन एमाले सहमत

मकवानपुर । वागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिमा प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभाको चालु अधिवेशनको नवौं बैठक फागुन १६ गते दिउँसो १ बजे बस्ने भएको हो । बुधबार सभामुख सानुकुमार श्रेष्ठले हेटौंडामा आह्वान गरेको सर्वदलीय बैठकमा फागुन १५ मा पुनः सर्वदलीय बैठक राख्ने र १६ मा प्रदेशसभा बैठक...

हाम्रो पार्टी एमसिसिको विरुद्धमा छ : माओबादी नेता बिष्ट

मकवानपुर । नेकपा माओबादी केन्द्र एमसिसिको बिरुद्धमा रहेको नेकपा माओबादी केन्द्र थाहानगर कमिटिका नेता लक्ष्मण बिष्टले बताए । नेपालको हितमा एमसिसि नभएकोले केन्द्रमा पार्टीले समर्थन गरेपनि थाहा नगरपालिकाले समर्थन नगर्ने नेता भन्दै बिष्टले शर्त सहितको सहयोग स्वीकार्य नहुने समेत बताए । बुधबार नेकपा माओबादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल...

संसद् बैठक आज, टेबल होला त एमसीसी सम्झौता ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ तर, संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सम्बन्धी प्रस्ताव समावेश छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । सरकारले सर्वाधिक चर्चा...

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा, झुटो बोलेको आरोप

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा...

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

भीम रावल र घनश्याम भुसालले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा सो पार्टीले आफ्ना सांसदलाई ६ वटा छुट्टाछुट्टै कागजमा हस्ताक्षर गर्न लगाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावको विषयमा छलफल गर्न बसेको बैठकमा हस्ताक्षर संकलन भए पनि केन्द्रीय सदस्यद्वय भीम रावल र घनश्याम भुसालले भने हस्ताक्षर गर्न मानेनन् । अध्यक्ष ओलीको निर्देशनमा...

एमसीसीविरुद्ध सत्ता गठबन्धनकै कार्यकर्ताको प्रदर्शन

मकवानपुर । सत्ता गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ ।सरकारको नेतृत्व गरिरहका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न गठबन्धनमा दबाब बढाइरहेका बेला एकीकृत समाजवादीले विरोधको कार्यक्रम देशभर सुरु गरेको छ ।नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा आइतबार हेटौंडाको सीमाचोकमा एमसीसीविरुद्ध...