समाज/राजनीति

एमसीसीबारे प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपालबीच सहमति जुटेन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसीको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाले आउने फागुन २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने...

समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा चौलागाईं

मकवानपुर । मकवानपुरमा शिव चौलागाईंको नेतृत्वमा समाजवादी प्रेस संगठन नेपाल गठन भएको छ । शनिबार हेटौंडामा भएको संगठनको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द न्यौपाने, मञ्जु पुडासैनी र सचिवमा पुष्कर गोलेलाई चयन गरेको छ । समिति सहसचिव विकल्प चौलागाईं, कोषाध्यक्ष...

कांग्रेस मकवानपुरको सभापतिमा विष्णु लामिछानेको पनि उम्मेदवारी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापति पदमा एक अर्का उम्मेदवार थपिएका छन् । पार्टीको कार्यबाहक सभापति विष्णु प्रसाद लामिछानेले पनि सभापति पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन फागुन १३ गतेका लागि तोकेपछि उम्मेदवारी दिने...

सभामुखले एमसीसी रोक्न पाउँदैनन्ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार...

गठबन्धन कायमै भए पनि एमालेले बहुमत ल्याउँछः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन कायम रहेपनि तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्। चुनाव केन्द्रित अभियानको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्। ‘२०७४ कै निर्वाचनमा एमालेको वर्चश्व पचिरहेको छैन। त्यतिबेला नै जितेको पचेको छैन। आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। अनि कसरी पचाउलान्,’...

अघिल्लो सरकारको सम्पूर्ण राजनीतिक नियुक्ती खारेज गर्दै राजेन्द्र पाण्डे

मकवानपुर । अघिल्लो प्रदेश सरकारले गरेको सम्पूर्ण राजनीति नियुक्ति वागमती प्रदेशमा धमाधम खारेज गर्न थालिएको छ । हाल सत्ता गठबन्धनमा रहेको राजेन्द्र पाण्डे नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेबाट मुख्यमन्त्री बनेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गरेको सम्पूर्ण राजनीतिक नियुक्ती यसै हप्ताभित्र खारेज गर्न लागेको हो । प्रदेश...

कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता हुँदै

काठमाडौं । कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर...

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने– अहिले एमसीसी पास गर्न सकिँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै...

उत्तर प्रदेशमा विधान सभा निर्वाचन सुरु, फेरि योगी सरकार कि अरुले मार्ला बाजी ?

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो। पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना...

माओवादीको महासचिवमा सम्भावना कसको ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा अध्यक्षपछि शक्तिशाली मानिने महासचिव को होला ? अझै पनि प्रष्ट चित्र आइसकेको छैन । केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदा पदाधिकारी चयन प्रक्रिया नै अलपत्र परेपछि यस्तो स्थिति बनेको हो । माओवादीले भोलि माघ २८ र २९ गते बैठक बोलाएको छ । केन्द्रीय...