समाज/राजनीति

पैसा नतिरेपछि काटियो मुख्यमन्त्री राउतको खानेपानी लाइन

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ । पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ । उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी...

मेयर महतसहित मकवानपुरका ७ जना एमाले बागमती प्रदेश कमिटीको सदस्यमा मनोनीत

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनीत भएका छन् । एमाले बागमतीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको गत फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी गराएको हो । प्रदेश कमिटी सदस्यमा मकवानपुरका...

समृद्ध नेपाल सुखी नेपालीको आकाक्षा पूरा युवालाई समृद्धिसंग जोड्नुपर्छ–मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले युवालाई समृद्धिसङ्ग जोडदै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न युवालाइ नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडास्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व...

आगामी निर्वाचमा पालिका कब्जा गर्ने अभियानमा काँग्रेस मनहरी

मकवानपुर । कुनैपनि भैपरी नआएका खण्डमा आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने पक्कापक्की जस्तै भएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि विभिन्न राजनीतिक दलका कार्यकर्तालाई चुनाव लाग्नु कुनै नौलो कुुरा होइन । अझ जनप्रतिनिधिका आकांक्षिका लागी निर्वाचन कुनै ठूलो चाड जस्तै हुने गरेको छ । उनीहरु निर्वाचनको...

गठबन्धन कार्यकर्ताले माफी मागेसँगै टुंगियो हेटौंडा–८को विवाद (सहमतिपत्र सहित)

मकवानपुर । वडा कार्यालय तोडफोड गर्ने गठबन्धनको कार्यकर्ताले माफी मागेसँगै हेटौंडा–८ को विवाद सहमतिमा टुंगिएको छ । गत चैत ४ गते गटबन्धनका कार्यकर्ताले वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको अनुपस्थितिमा कार्यालयभित्र रहेको कुर्ची तोडफोड गर्नुका साथै कार्यालय परिसरमा नाराबाजी गरेसँगै विवादले उग्र रुप लिएको थियो । उक्त तोडफोडमा संलग्न गठवन्धनको कार्यकर्ताले...

दुई नयाँ कमिटी गठन, अध्यक्षमा रुम्बा र घलान

मकवानपुर । नेपाली काँग्रेस मनहरी गाउँपालिका वडा नम्बर १ चकरीमा दुई छुट्टाछुट्टै नयाँ कमिटी गठन भएको छ । सोमबार बिहान १५/१५ सदस्यीय दुई नयाँ कमिटी गठन गरिएको हो । मनहरी–१ तल्लो चकरी टोल कमिटीमा हिब्रोन रुम्बा र भोर्ले टाँढीमा भीमराज घलानको अध्यक्षतामा सो कमिटी गठन भएको हो । तल्लो...

एमालेमा मधेस क्रेज कि मधेसमा एमाले क्रेज !

काठमाडौं । कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मधेसविरोधी नेता भनेर चर्का भाषण गर्ने नेताहरु अहिले धमाधम एमालेमै प्रवेश गरिरहेका छन् र भनिरहेका छन्– अब देश बनाउने पार्टी नै एमाले हो । मधेसविरोधीको आरोप लागेका नेता ओलीले दुईपटक प्रधानमन्त्रीकालमा तराई क्षेत्रमा विकासका योजना र उनीहरुका अधिकारलाई विशेष ध्यान...

सन्तबहादुर प्रजासहित कांग्रेस बागमती प्रदेश समितिमा १६ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनीत भएका छन् । कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनीत गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर...

निर्वाचन लक्षित नेकपा एस मकवानपुरको निर्वाचन परिचालन कमिटी

मकवानपुर । स्थानीय तहको निर्वाचन लक्षित नेकपा (एकीकृत समाजवादी) मकवानपुरले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको हेटौंडामा बसेको सचिवालय बैठकले नेकपा (एस) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन...

आज इलाम जाँदै एमाले अध्यक्ष ओली

इलाम । आज आइतबार नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर...