समाज/राजनीति
‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ८ नम्बर वडा कार्यालयमा भएको घटनाको विरोध जनाएका छन् । शुक्रबार हेटौंडा–८स्थित वडा कार्यालयमा भएको घटनाको बारेमा मियर महतले भने–‘सरकारी सम्पत्तिको तोडफोड गर्ने जो कोहीलाई कानून अनुसार कार्बाही हुनुपर्छ ।’ ‘आफ्ना असन्तुष्टि भए प्रत्यक्ष रुपमा राख्नुपर्छ, तोडफोड गर्ने कार्य निन्दनीय छ’ उनले...
वडा सदस्यले स्थानीय युवालाई ‘गुण्डा’ भनेपछि हेटौंडा–८ मा ‘लफडा’
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ८ को वडा कार्यालयमा ‘लफडा’ भएको छ । वडा कार्यालयमा आएका स्थानीय युवाहरुलाई वडा सदस्य यशोधा उप्रेतीले ‘गुण्डा’ भनेपछि उनीहरु आक्रोसित बन्दै कार्यालयमा रहेको अध्यक्षको कुर्सी तोडफोड गर्दै सडकमा फालेको एक प्रत्यक्षदर्शीले बताए । यो पनि... ‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको...
के नेकपा एमाले चुनावी गठबन्धन गर्छ ?
काठमाडौं । आसन्न स्थानीय चुनावलाई लक्षित गरेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न खोजिरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । यो विषयमा नेपाली कांग्रेसभित्र भने थरीथरीको धारणा छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमार्फत नै...
‘मकवानपुर पुनः एमालेको लालकिल्लाको रुपमा स्थापित हुनेछ’
मकवानपुर । एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जिल्ला पुनः एमालेको लालकिल्लाको रुपमा स्थापित हुने बताएका छन् । नेकपा एमाले मकवानपुरगढी गाउँपालिका वडा नं. ४ को भेलालाई सम्बोधन गर्दै उनले भने–‘जिल्ला एमालेको पुनः लालकिल्लाको रुपमा स्थापित हुनेछ र आगामी निर्वाचनमा मकवानपुरे जनताले नेकपा एमालेलाई नै रोज्नेछन् ।’ भेलामा उनले गाउँगाउँमा...
७० प्रतिशत स्थानीय तहमा जित्नेगरी चुनावमा होमिन संसदलाई एमालेको निर्देशन
काठमाडौं । एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिन आफ्ना संसदलाई निर्देशन दिएको छ । बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल...
सत्तारुढ गठबन्धनका दलहरू एक्लाएक्लै चुनावी प्रचारमा
काठमाडौं । सत्तारुढ गठबन्धन आगामी चुनावसम्म सँगै जाने भने पनि चुनाव प्रचार अभियान भने छुट्टैछुट्टै गरेका छन् । गठनबन्धनमा आवद्ध दलले चुनावमा सँगै जाने भनेर आधिकारीक रुपमा घोषणा नै नगरे पनि सत्ता गठबन्धन आगामी चुनावसम्मको लागि निर्माण भएको हो । गठबन्धनसहित चुनावमा जानेबारे दलहरूले छुट्टाछ्ट्टै छलफल गरेर मात्र गठबन्धनको...
मधेश सरकारप्रति ओलीको कटाक्ष– नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ
भक्तपुर । एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ...
‘हल्लाको भरमा टिकट पाइँदैन’–सभापति लामा
मकवानपुर । काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी स्थानीय तहको निर्वाचनमा समाज परिवर्तनमा दीर्घकालीन भिजन भएकालाई पार्टीले टिकट दिने बताएका छन् । नेपाली काँग्रेस मनहरीको टोल कमिटी गठन तथा ८ नं. वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भने–‘हल्लै हल्लाको भरमा टिकट पाइँदैन, भिजन भएको, समाजले रुचाएको व्यक्तिलाई नै पार्टीले...
आगामी निर्वाचनमा ओली राजावादीसँग मिलेनन् भने कान काटेर फालिदिन्छु : मन्त्री खतिवडा
गोरखा । आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राजावादी दलसँग गठबन्धन गर्ने एकीकृत समाजवादीका नेता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दाबी गरेका छन् । केपी ओलीले आगामी चुनावमा राप्रपा र राजावादीसँग मिलेर लड्ने उनको जिकिर थियो । मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, ‘राजावादीसँग...
प्रतिपक्षको आरोपः कार्यकर्ता बढाउन मुख्यमन्त्री पाण्डेको टुक्रे योजनामा बजेट
मकवानपुर । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साना योजनामा रकम बाँडेर मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्यकर्ता बढाउने काम मात्र गरेको आरोप लगाएकी छन् । संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले ५ लाख रुपैयाँको योजना पार्टीमा कार्यकर्ता बढाउन वितरण गरेको दाबी गरिन् । उनले नयाँ पार्टीमा कार्यकर्ता बढाउन...










