समाज/राजनीति

हेटौंडा– ८ का ९५ जना विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

मकवानपुर। विभिन्न पार्टी परित्याग गरि ९५ जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् । शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा नेपाली काँग्रेस, नेकपा माओवादी, समाजवादी र राप्रमा आबद्ध भएकाहरु गरी ९५ जना एमालेमा प्रवेश गरेको हो। पार्टी वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता...

माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना...

युवा संघ नेपाल इन्द्रसरोवरको नेतृत्वमा तितुङ

मकवानपुर । नेपाल कम्युष्टि पार्टी(एमाले) निकट युवा संघ नेपाल इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा रमेश तितुङ चयन भएका छन् । शुक्रवार इन्द्रसरोवर गाउँपालिकामा भएको भेलाले तितुङको अध्यक्षतामा ५३ सदस्य पालिका कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सानुकान्छा गोल, सचिवमा श्रीराम भ्लोन, कोषाध्यक्ष मिग्मा लामा सहसचिव कुशल लामा चयन भएका छन्...

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको भन्दै सशक्त प्रतिवादमा उत्रन युवा संघको निर्देशन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ८ को कार्यालयमा गरिएको तोडफोडको घटनामा राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको ध्यानाकर्षण जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै वडा कार्यालयमा तोडफोड गर्ने व्यक्तिहरुको पहिचान गरी कडाभन्दा कडा कारवाहीको माग गरेको हो । युवा संघ मकवानपुरका...

‘हरेक व्यक्ति आत्मनिर्भर बन्न आयआर्जनमा लाग्नुपर्छ’–पौडेल

मकवानपुर । बागमती प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले हरेक ब्यक्ति आत्मनिर्भर हुनुपर्ने बताएका छन् । आत्मनिर्भर हुन हरेक मान्छे कुनै न कुनै तवरले आय आर्जनमा लाग्नुपर्ने बताए । जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको...

‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका सचिव नवीन सिग्देलले हेटौं उपमहानगरपालिका वडा नम्बर ८को कार्यालयमा भएको तोडफोडको विषयलाई लिएर भत्र्सना गरेका छन् । सामाजिक सञ्चालन फेसबुकमार्फत् उनले गठबन्धनको नाममा आएका केही व्यक्तीहरूले तोडफोड गर्ने र अध्यक्षको कुर्सी जलाउने प्रयास गर्नु दुःखद् र अराजक क्रियाकलाप भएको बताएका छन् ।...

वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गोपालबहादुर श्रेष्ठले एमाले र एमालेका प्रतिनिधिलाई बदनाम गराउने उद्देश्यले गठबन्धनका कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरेको दाबी गरेका छन् । शुक्रबार (आज) दिउँसो गठबन्धनका कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरी वडाध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका थिए । घटनाबारे प्रतिक्रिया दिँदै श्रेष्ठले भर्खरै...

‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक

मकवानपुर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मिलन पाठकले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा भएको घटनाको भत्र्सना गरेका छन् । सामाजिक सञ्चाल फेसबुकमार्फत उनले भनेका छन्– ‘आज वडा नं ८ को वडा कार्यालयमा केही अराजक समुहहरुद्वारा जुन हर्कत देखाए त्यो अमानवीय र दण्डनीय छ ।’...

‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ८ नम्बर वडा कार्यालयमा भएको घटनाको विरोध जनाएका छन् । शुक्रबार हेटौंडा–८स्थित वडा कार्यालयमा भएको घटनाको बारेमा मियर महतले भने–‘सरकारी सम्पत्तिको तोडफोड गर्ने जो कोहीलाई कानून अनुसार कार्बाही हुनुपर्छ ।’ ‘आफ्ना असन्तुष्टि भए प्रत्यक्ष रुपमा राख्नुपर्छ, तोडफोड गर्ने कार्य निन्दनीय छ’ उनले...

वडा सदस्यले स्थानीय युवालाई ‘गुण्डा’ भनेपछि हेटौंडा–८ मा ‘लफडा’

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ८ को वडा कार्यालयमा ‘लफडा’ भएको छ । वडा कार्यालयमा आएका स्थानीय युवाहरुलाई वडा सदस्य यशोधा उप्रेतीले ‘गुण्डा’ भनेपछि उनीहरु आक्रोसित बन्दै कार्यालयमा रहेको अध्यक्षको कुर्सी तोडफोड गर्दै सडकमा फालेको एक प्रत्यक्षदर्शीले बताए । यो पनि... ‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको...