समाज/राजनीति
प्रदेशसभाको बन्द सूचीबाट नाम हटाउन एमालेका ११ नेताको निवेदन
काठमाडौं । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दी सूचीबाट नाम हटाउन निवेदन दिएका छन् । स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्द सूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् । केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सिता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार...
एकीकृत समाजवादीबाट हेटौंडाको मेयरमा पोखरेल र लामाको नाम फिसारिस
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । नेकपा ‘एस’...
संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले संविधान, संघीयता र समावेशी लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए । ‘संविधान रक्षाका...
हेटौंडा ४ मा एमालेको ३५१ निर्वाचन परिचालन कमिटी
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले मकवानपुरले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । सोहिक्रममा शनिवार हेटौँडा–४ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय कार्यकर्ता भेला तथा स्थानीय तह निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष राजेन्द्र बास्ताकोटीको सभाध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला...
हेटौंडा २ को वडा अध्यक्षमा काँग्रेसबाट घिमिरेको पल्लाभारी
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेसबाट रवीन्द्र घिमिरेको पल्लाभारी देखिएको छ । शनिबार हेटौंडा–२ बनस्खण्डीमा घिमिरेको सक्रियतामा नेपाल तरुण दल हेटौंडा–२ समितिले वनभोज कार्यक्रम आयोजना गरेसँगै जिल्ला तहका नेताहरुको उपस्थितिले घिमिरेले टिकट पाउने पाल्लाभारी देखिएको हो ।...
मनहरीमा एक्लाएक्लै चुनावमा जाने गठबन्धन दलहरुको रहर
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचमा सझा उम्मेदवार छनोटको विषयलाई लिएर गठबन्धन दलहरुबिच पटक–पटक बैठक बसिसकेको छ । काँग्रेस नेतृत्वमा बसेको गठबन्धनको बैठकमा ठोस कुनै निर्णय भने भएको छैन । तर सत्ता गठबन्धनमा रहेका दलहरुबीच एक्लाएक्लै निर्वाचनमा होमिनुपर्ने चर्काे आवाज उठिरहेको छ । अघिल्लो निर्वानको परिणामलाई आधार मान्दा नेकपा...
भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा
चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा...
कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन
कैलाली । स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो । गठबन्धन...
पर्सा कांग्रेसको निर्णयः गठबन्धन मान्दैनौ– एक्लै लडछौँ
पर्सा कांग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगञ्ज महानगरपालिका स्विकार गर्न नसकिने भन्दै पर्साका १४ वटै स्थानिय तहमा एक्लै चुनाव लडने जिल्ला कंग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन । नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति...
भरतपुर महानगरमा कांग्रेस–माओवादी संघर्ष
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रिय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ । नेकपा एमालेले भरतपुर महानगरपालिकाका लागि प्रदेश सांसद बिजय सुबेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन् । केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको...










