खेलकुद
बार्सिलोना छोड्दै प्रशिक्षक जाभी
काठमाडौँ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराती सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित...
भिल्लारियलसँग बार्सिलोना लज्जास्पद हार
काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५–३ गोल अन्तरले पराजित गरेको हो । भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस लुइस मोरालेसले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि इके गुनडोगान र पेड्रीले...
हेटौंडामा विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । माघ २० गतेदेखि हेटौंडामा दोश्रो स्व. निरज श्रेष्ठ स्मृति विद्यालय स्तरिय टि-२० क्रिकेट प्रतियोगिता गरिने मकवानपुर क्रिकेट संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । हेटौंडा-४ हुप्राचौरमा हुने खेलमा जिल्लाका निजी तथा सामुदायीक विद्यालयबाट १६ विद्यालयलाई सहभागि...
हेटौंडामा आज देखि एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता
मकवानपुर । हेटौंडामा आज देखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुन लागेको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिताको बारेमा मंगलबार हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीहरुको सहभागिता रहने संघका अध्यक्ष...
हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव हुने
मकवानपुर । हेटौंडामा वृहत खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा वहृत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो। हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास...
प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी जनजागरणलाई
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी जनजागरण युवा क्लब मनहरी–४ ले हात पारेको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूर्थ क्लब मकरीले आयोजना गरेको भलिबल प्रतियोगिमा जनजागरण युवा क्लब मनहरीले जीत हात पारेको हो । बाल जिवन ज्योति...
प्रथम वडा अध्यक्ष कप भलिबल : चार टिम सेमीफाइनलमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा चार समुह सेमीफाइनलमा प्रवेश गरेको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले आयोजना गरेको भलिबल प्रतियोगिमा लिगकम अन्तरर्गत आज ६ खेल भएका थिए । आज भएको खेलमा समुह ‘ए’ बाट बिजेता...
मनहरीमा वडा अध्यक्ष कप अभिबल प्रतियोतिगा सुरु,पहिलो दिन ६ खेल
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले मनहरी गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । आज भएको उद्घाटन खेलमा मोर्डन युथ क्लब ए ले जनसिद्ध युवा क्लबलाई २–० को...
सतोरियो कराते संघको सल्लाहकारमा महत
मकवानपुर । नेपाल सितोरियो कराते संघ जिल्ला समिति मकवानपुरको सल्लाहकारमा बिशालराज महत मनोनित भएका छन् । सितोरियो कराते संघको मंगलबार बसेको बैठकले हेटौंडा–५ निवासी महतलाई बरिष्ठ सल्लाहकारमा मनोनित गरेको हो । संघका अध्यक्ष दामोदर दाहालको अध्यक्षतामा बसेको बैठकमा हेटौंडा उपमहानगरपालिकाको निर्वतमान प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।...
भोलीबाट मनहरीमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा भोलीबाट प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले मनहरी गाउँपालिका स्तरीय नकआउट भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा बिजय हासिल गर्ने समुहले २५ हजार नगदसहित ट्रफी र मेडल...









