समाचार

अछाम ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने ५ जना एकै वडाका

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१...

हेटौंडामा थपियो दैनिक ६० लाख लिटर पानी

मकवानपुर । हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ । विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै समवेल निर्माण गरी...

प्रकृतिको भण्डार शिखरकोट -सिमभन्ज्याङ : गुराँस पदमार्ग

मकवानपुर । थाहा नगरपालिकाको शिखरकोट–धारापानी–ऋषेश्वर–सिमभन्ज्याङ–दामन पदयात्रामा सहभागी यात्रुहरुले यो पदमार्गलाई प्रकृतिको भण्डारको रुपमा ब्याख्या गरेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिभिन्न प्रजाति दामन सिमभञ्ज्याङक्षेत्रमा पाईने हुनाले यस पदमार्गलाई गुराँस पदमार्ग नामांकरण गर्नपनि सकिने यात्रामा सहभागीहरुले बताए । राजधानीबाट नजिक रहेको थाहा नगरपालिकाको वडा नं. ३ र ४ मा...

भुटनदेवी माविको अध्यक्षमा सिग्देल

मकवानपुर । हेटौंडा –४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समिति अध्यक्षमा नवीन सिग्देल चयन भएका छन् । गत फाल्गुन २४ गते सम्पन्न भएको ५७ औं अभिभावक भेलाले दिएको निष्कर्षबाट सिग्देल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्ण प्रसाद कँडेल, नारायण प्रसाद...

रजैयामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मनहरी ९ रजैयामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । सोमबार दिनको १२ बजेको समयमा रजैयाको चौधमाईल कालिका सामुदायिक बनमा नाम थर नखुलेको अन्दाजी ४० बर्षिय पुरुष घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शब पोष्टमाटमको लागि हेटौंडा अस्पताल लगिएको र घटनाको...

ओभरलोडका कारण भैंसेमा रिद्धि सिद्धिको ट्रिपर दुर्घटना, चालकको उद्धार हुँदै

मकवानपुर । त्रिभुव राजपथ अन्तरर्गत भीमफेदी–१ खोप्लाङमा ओभरलोडका कारण रिद्धि सिद्धिका लागि खानीको ढुङ्गाबोक्ने ट्रिपर दुर्घटनामा परेको छ । ट्रिपर दुर्घटना हुँदा चालक हेटौंडा– १५ रातोमाटे बस्ने बर्ष ४३ का विरबहादुर वाईवा च्यापिएको अवस्थामा फेला परेका छन् । सोमबार भैंसे हेटौंडा सडक खण्ड अन्तरर्गत भीमफेदी १ खोप्लाङमा रिद्धि सिद्धिका...

मकवानपुरमा ह्वात्तै बढे सम्बन्धविच्छेदको मुद्दा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्धविच्छेदको कानूनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरेका हुन् । हेटौंडा उपमहानगरपालिका– १९ का २९ वर्षीय धनबहादुर केसीले पनि गत माघ २८ गते सम्बन्धविच्छेदका लागि...

सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

मकवानपुर । बागमती  प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउन १ हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण सहकारी संस्था हेटौंडाको सभाहलमा भएको सहकारी सञ्जालको बैठकले बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा...

अग्नि पीडितलाई पालुङ जेसीजको नगद सहयोग 

मकवानपुर । थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई बुधबार पालुङ जेसीजले आर्थिक सहयोग गरेको छ । जेसीजले नगद ३२ हजार १ सय ७५ रुपियाँ घटनास्थलमै पुगेर सहयोग प्रदान गरेको हो । तत्कालको आवश्यकता पूरा गर्नको लागि सहयोग स्वरुप आर्थिक सहयोग गरिएको पालुङ जेसीज बर्ष २०२४...

२७ क्विन्टल प्याज रातोमाटेबाट बरामद

मकवानपुर । अवैध रुपमा भन्सार छलि गरी ल्याईएको २७ क्विन्टल प्याज मकवानपुर प्रहरीले बरामद गरेको छ । बुधबार बिहान पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५६५४ नम्बरको बोलेरो गाडीबाट भन्सार छलि ल्याईएको २७ क्विन्टल प्याज हेटौंडाको रातोमाटे बाट प्रहरीले बरामद गरेको हो । गाडीमा राजश्व छली चोरी...