समाचार

बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘ईद’ को अवसरमा शुभकामना

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार इस्लाम समुदायमा मनाइँदै गरिएको ईद पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो । ‘ईद ऊल फित्रको यस सुखद् अवसरमा स्वदेश...

गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको बताउनुभएको छ । मकवानपुरगढी- ३ मा रहेको जागरण वचत तथा ऋण सहकारी संस्थाको २५ औं रजत महोत्सव समापन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले सहकारीमा बसेर आफैं ऋणलिएर नतिर्ने प्रवृत्ति देखिएको...

मन्त्री श्रेष्ठद्वारा ज्ञानदा माविको ३ तले भवन शिलान्यास

मकवानपुर । हेटौंडा १० मा रहेको ज्ञानदा माध्यामिक विद्यालयको तीनतले भवन निर्माणको शिलान्यास गरिएको छ । १८ कोठा रहेको तीन तले भवनको बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले भवनको निर्माणसङ्गै शिक्षाको गुणस्तर र बिध्यार्थी संख्या वृद्धिमा विशेष...

पूर्वप्राथमिक तह पूरा गरेका ९० जना विद्यार्थी दीक्षित

मकवानपुर । हेटौंडाको नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो। अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका...

नवोदय माविको ‘एक्जीट’ कार्यक्रम

मकवानपुर  । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिएका थिए । उक्त थिममा वृक्षारोपण, डोनेसन,...

राक्सिराङका डिलबहादुर सुतेको अवस्थामा मृत फेला

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा आइतबार बिहान सुतेकै अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका ५१ वर्षीय डिलबहादुर थिङ रहेको सनाखत आफन्तले गरेको मकवानपुर प्रहरीले जनाएको छ । उहाँले खानेकुरा मागि...

हेटौँडाकी समिक्षाले पाईन् जापानमा पूर्ण छात्राबृत्तिमा पढने अवसर

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ कि समिक्षा लामिछानेले जापानमा पूर्ण छात्राबृत्तिमा पढने अवसर पाएकी छिन् । उनलाई यो अवसर क्युसु मेडिकल भोकेशनल स्कुल जापानले दिएको हो । जापानको फुकोओकामा रहेको क्युसु मेडिकल भोकेशनल स्कुलले साकुरा आओका नर्सिङ कम्पनीको सहयोगर जापानमा रहेका हेटौँडामा सागर सापकोटा प्रमुख रहेको युनियस...

आँखा उपचार उत्कृष्ट हुनुपर्छ- मन्त्री थपलिया

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आँखा उपचार उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ संघले उत्कृष्ट अस्पतालहरु संचालन गरेको भन्दै प्रसंशा गर्नुभएको छ । आँखा जस्तो सम्वेदनसिल अङ्गको उपचारमा दिएको उत्कृष्ट सेवालाई अझै स्तरीय र विस्तार गर्न आग्रह गर्नुभएको छ । अस्पतालहरु नमूना...

बागमती सरकारमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

मकवानपुर । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । मन्त्रालयको जिम्मेवारी सात दिनभित्र...

स्वास्थ्य शिविरमा २ सयजनालाई निःशुल्क परीक्षण र औषधि वितरण

मकवानपुर । काठमाडौं–तराई फाष्ट ट्र्याकको सुरुङ निर्माण तथा पुल निर्माण गर्न आएको चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले आज मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चिनियाँ चिकित्सा सहायता अभियान अन्तर्गत मकवानपुरको भीमफेदी, बकैया गाउपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीय र सुरुङ निर्माणमा खटिएका मजदूर कर्मचारीहरुका...