समाचार
प्रदेशका उद्योग मन्त्री श्रेष्ठ र संघीय भूमी व्यवस्था मन्त्री अधिकारीबीच भेटवार्ता
मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ र संघीय सरकारका भूमी, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी बीच भेटवार्ता भएको छ । आइतबार संघीय मन्त्री अधिकारी र प्रदेशका उद्योग मन्त्री श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा देश आर्थिक मन्दीले थलिएको अवस्थामा...
रङ्गशाला निर्माणका लागि बकैयामा डेढ करोड सङ्कलन
मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा नगद र जिन्सी सहित रङ्गशाला निर्माणका लागि डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । जुरेली रङ्गशाला निर्माण लागि बकैया–४, मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपियाँ सङ्कलन भएको हो । समापन समारोहलाई सम्बोधन...
हेटौंडा औद्योगिक क्षेत्रको काटुन फ्याक्ट्रीमा लागेको आगो नियन्त्रण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ औद्योगिक क्षेत्र भित्र रहेको एक उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । मध्य रातमा लागेको आगो करिब ५ घण्टा पछि नियन्त्रणमा आएको हो । आगलागी हुँदा उद्योग र उद्योग भित्र रहेका सरसामान पूर्ण रुपमा नष्ट भएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर–१९ बस्ने...
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छ : वन मन्त्री पोखरेल
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । चितवनको नारायणगढमा आज बाट सुरु भएको तेस्रो जुत्ता– चप्पल महामेला २०८१ को उद्घाटन गर्दै मन्त्री पोखरेलले स्वदेशमा उत्पादन भएको बस्तुको प्रवर्द्धनमा सरकार तयार रहेको बताएका हुन् ।...
विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको सक्रियता
मकवानपुर । नयाँ शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सञ्चालन भैरहेको छ । उक्त भनाईलाई सार्थकता प्रदान गर्न बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठले विशेष सक्रियता बढाउनु भएको छ...
काम मिलाए बापत राक्सिराङ्गकी कर्मचारी सुवेक्षा ढकालले मागिन् एक लाख घुस !
मकवानपुर । मकवानपुरमा विकट मानिएको राक्सिराङ गाउँपालिकामा कार्यरत एक कर्मचारीले काम मिलाइदिए बापत एक लाख रुपैयाँ घुस रकम मागेका छन् । पालिकाको पशुपन्छि विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायी सँग एक लाख रुपैयाँ घुस रकम मागेकी हुन् । गत १९ मंसिरमा पालिकाको...
अटिजम सेन्टरलाई ट्रेम्पलिन सामग्री
मकवानपुर । रोटरी क्लव अफ मकवानपुरले हेटौडा उपमहानगरपालिका- ४ हुप्राचौर रहेकाे अटिजम सेन्टरलाई खेल सामग्री हस्तान्तरण गरेकाे छ । क्लबले अटिजम सेन्टरका लागि ५० हजार रुपियाँ बराबरको ट्रेम्पलिन खेल सामाग्रि वितरण गरेको हाे । मंगलबार सेन्टरमा रहेका २४ जना बिद्यार्थीका लागि आवश्यक विभिन्न प्रकारका खेलकुद सामग्री हस्तान्तरण गरेकाे थियाे...
मनहरीमा गैंडाको आक्रमणबाट एक युवक गंभीर घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक आज सोमबार बिहान गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । घाईते हुनेमा मनहरी –७ का ३२ वर्षीय रमेश बोटे रहेका छन् । बोटे बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । गैंडाको...
नाबालिका बलात्कारको आरोपमा शिवम् सिमेन्टको चुनढुङ्गा ओसार्ने दुई टिप्पर चालक पक्राउ
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ का दुई नाबालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । १४ र १६ वर्षका दुई नाबालिकामाथि शिवम् सिमेन्टमा चुनढुङ्गा ओसारपसार गर्ने दुई जना टिप्पर चालकमाथि बलात्कारको आरोप लागेको हो । मकवानपुर प्रहरीले उनीहरूलाई २८ चैत बुधबार पक्राउ गरेको हो । डीएसपी...
बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘ईद’ को अवसरमा शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार इस्लाम समुदायमा मनाइँदै गरिएको ईद पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो । ‘ईद ऊल फित्रको यस सुखद् अवसरमा स्वदेश...










