समाचार
राक्सिराङ्गका कृषकलाई उन्नत जातका बोयर बोका
मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्दै गाउँपालिका...
ठेक्का लिएर काम नगर्ने काँग्रेस नेता इन्द्र बानियाँको फोटो टाँगेर विरोध
मकवानपुर । पुल निमार्णको ठेक्का लिएर काम नगर्ने काँग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँको फोटोसहितको व्यानर राखेर पाँच राजनितिक दलले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार मनहरी गाउँपालिकाको विभिन्न वडामा निमार्णमको जिम्मा पाएर काम अलपत्र पार्ने बानियाँ लगाएतका ठेकेदारहरुको फोटो सहितको व्यानर राखेर पाँच राजनितिक दलले...
कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)
काठमाडौ। कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो । बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि...
नक्कली नोट सहित एक जना निजगढबाट पक्राउ
बारा। बाराको निजगढ नगरपालिका-९ स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक...
सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात
मकवानपुर। मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात भएको छ । हिउँ परेसँगै सिमभञ्ज्याले आन्तरिक पर्यटकलाई स्वागत गरेको छ । सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीय अमित पाख्रिनले बताएका छन् । सिमभञ्ज्याङमा खेल्न मिल्ने गरी हिउँ परेको उनले बताए । सिमभञ्ज्याङमा हिउँ परेपछि हरेक वर्ष...
पालुङ जेसीजको साईबर अपराध सम्बन्धि सचेतना
मकवानपुर । पालुङ जेसीजको बर्ष २०२४ को आयोजनामा साईबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पालुङ बहुमुखी क्याम्पसमा स्नातक तहका अध्ययनरत बिद्यार्थीहरु र जेसीजका सदस्यहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको पालुङ जेसीज बर्ष २०२४का महासचिव बिक्रम गोपालीले बताए । ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरले...
उपाध्यक्षलाई अनियमितताको दोष लगाउदै पाडी काण्डबाट पन्छिदै अध्यक्ष कालाखेती (भिडियोसहित)
मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्षलाई लगाएका छन् । गत आवको अन्तिममा अध्यक्ष कालाखेतीले पालिकामा रहेका विपन्न,अल्पसंख्य तथा सहिद परिवारको आर्थिक उपार्जनका लागि भन्दै गरेको पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्ष सिता पुलामी मगरलाई लगाउँदै आफु पन्छिन खोजेका हुन् । सोमबार मनहरी...
मनहरीका किसानलाई एमालेको घरेलु औजार बनाउने तालिम
मकवानपुर । नेकपा(एमाले) मनहरी गाउँपालिका वडा कमिटिले किसानलाई घरेलु औजार बनाउने तालिम दिएको छ । एमाले मनहरी गाउँपालिका वडा नम्बर १ कमिटिले मंगलबार वडामा रहेका किसानलाई घरेलु औजार बनाउने एक दिने तालिम दिएको हो । जग्गा बाँझो नराखौं किसानलाई आधुनिक औजार वितरण गरौं भन्ने उद्श्यले पार्टीले किसानलाई घरेलु हाते...
मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश
हेटौंडा । सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो। सार्वजनिक नतिजा अनुसार नकारात्मकबाट बागमती पहिलो, मधेश दोस्रो र कोशी तेस्रो...
वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो
वीरगञ्ज । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ। सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू...










