समाचार
लागुऔषध गाँजासहित हेटौंडाबाट १ जना भारतीय पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराती प्रहरी चौकी लेवत मकवानपुर बाट खटेको प्रहरी टोलिले १ सय ११ केजि लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पुर्वपश्चिम सडकखण्ड अन्तर्गत मनहरीबाट बिरगंज तर्फ जादैँ गरेको बा १० च...
हेटौंडा १२ उपनिर्वाचनको मतपेटिका मतगणना स्थल ल्याईयो
हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि भएको मतदानको मतपेटिका मतगणना स्थलमा ल्याईएको छ । आज भएको उपनिर्वानको मतदान सकिएसंगै सबै मतपेटिका हेटौंडा २ स्थित सिदार्थ माविमा ल्याईएको हो। ७ बजे सर्वदलीय बैठक बस्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको...
सकियो हेटौंडा १२ उपनिर्वाचनको मतदान, ६८ प्रतिशत मत खस्यो
हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदको लागि जारी मतदान सकिएको छ । बिहान ७ बजे बाट सुरुभएको मतदान साँझ ५ बजे सकिएको हो । दुई वटा मतदान स्थलको ९ वटा मतदान केन्द्रमा ५ हजार ४ सय ८३ जनाले अर्थात ६८ प्रतिशातले...
हेटौंडा १२ उपनिर्वाचन अपडेट : १ बजे सम्म ४ हजार भन्दा बढि मत खस्यो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १२ मा अध्यक्ष पदको लागि जारी उपनिर्वाचनमा दिउँसो १ बजेसम्ममा ४ हजार २ सय २३ जनाले मतदान गरेका छन् । दुई वटा मतदान स्थल र ९ वटा मतदान केन्द्रमा हाल मतदान जारी छ । प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा पुरुष १०६९ र महिला...
हेटौंडा १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी
हेटौंडा । स्थानीय तह अन्तर्गत हेटौंडा उपमहानगरपालिका १२ मा वडा अध्यक्ष पदको लागि मतदान जारी रहेको छ । मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ बजेबाट मतदान भइरहेको छ । गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान...
प्रदेश प्रमुख देवकोटालाई उद्बुद्ध माविको सम्मान
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका ३ स्थित उद्बुद्ध माविले सम्मान गरेको छ । बाल्यकालमा सोही बिद्यालय पढ्नु भएका उहाँलाई बागमतीको प्रदेश प्रमुख हुनुभएपछी सम्मान गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर थापाले बताउनु भयो । विद्यालयको ७४ औं बार्षिकोत्सव समारोहमा शनिबार प्रमुख...
मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा आज बिहान भएको दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो । मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगल सिङ प्रजाको बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
हेटौंडा १२ उपनिर्वाचनको मतगणना सिद्धार्थ माविमा गरिने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को स्थानीय तह उपनिर्वाचनको मतगणना बजार क्षेत्रस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा गरिने भएको छ । १६ मंसिरमा मतदान सकिएपछि मतगणनाका लागि मतपेटिका हेटौंडा–२, स्थित सिद्धार्थ माविमा ल्याइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । मकवानपुर जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत...
विद्युत प्राधिकारण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी
हेटौंडा । नेपाल विद्युत प्राधिकारण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी भएको छ । हेटौंडाउपमहानगरपालिका वडा नम्बर–५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी भएको हो । वर्कशपको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उक्त आगो नेपाल प्रहरी,...
लागुऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौंडा १९ तिनताप्के स्थित लोकमार्ग सडक खण्डबाट लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रमा लिएको हो । सोमबार दिउँसो १२: ३० बजेको समयमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश ०१-०२४ च...








