समाचार
पिकनिक गएर बचेको रकम मामाघर नेपाललाई
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ४ स्थित भुटनदेवी मावि(प्राविधिक शिक्षालय) मा अध्यनरत कक्षा ९ का विद्यार्थीहरुले पिकनिक गएर बचेको रकम मामाघर नेपाललाई सहयोग गरेका छन । बुधबार विद्यालय परिषरमा आयोजित एक कार्याक्रमका बिच हेटौंडा-११ मा अवस्थित मामाघर नेपालका संरक्षक अर्पण पराजुली मार्फत विद्यार्थीहरुले पिकनिक गएर बचाएको ८ हजार...
हेटौंडामा दोस्रो घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुँदै
हेटौंडा । हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुने भएको छ । हेटौँडा –१० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत हेटौँडा उपमहानगरपालिका १० वडा अध्यक्ष एवम्...
लागुऔषध गाँजासहित हेटौंडाबाट स्याङ्बो पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । पुर्वपश्चीम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेबाट १ सय ११ किलो लागुऔषध गाँजसहित एक जनालाई पक्राउ गरिएको हो । हेटौंडाबाट बाराको निजगढतर्फ जादै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा लुकाईछिपाई लादैँ गरेको अवस्थामा रातोमाटेबाट १ सय ११...
भुकम्पीय सचेतनामा वृद्धिको लागी प्रदेश प्रमुखको शुभकामना
मकवानपुर । २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सन्देश व्यक्त गर्नु भएको छ । ‘भुकम्पीय सचेतनामा वृद्धिको लागी उहाँले शुभकामना व्यक्त गर्नु भएको छ । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भुकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय...
नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद
हेटौंडा । छोरी नाता पर्ने नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई जन्मकैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई सात लाख रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउँपालिका-५...
कैलाशका प्रजा भिमफेदीमा मृत फेला
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका-२ रिठेडाँडामा बृद्व मृत अवस्थामा फेला परेको छ । मकवानपुरको कैलाश गाउँपालिका–७, भार्ताका ७० वर्षीय टिकाराम प्रजा भीमफेदी गाउँपालिका–२, रिठेडाँडामा मृत फेला परेको हो । सोमबार ११:३० बजेको समयमा प्रजाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रजाको शव सडे–गलेको अवस्थामा फेला...
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आइतबार राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा...
स्कुल बसको ठक्करबाट मनहरीमा २ बर्षिय बालिकाको मृत्यु
हेटौंडा । स्कुल बसको ठक्करबाट घाईते बालिकाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर- ६ नयाँबस्ती स्थित भित्री सडकखण्डमा बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले ठक्कर दिई घाइते भएको २ बर्षिय बालिकाको उपचारको क्रममा हेटौंडा अस्पतालमा आज दिउँसो ५ बजे मृत्यु भएको जिल्ला...
रातोमाटेबाट १०१ किलो लागुऔषध गाँजासहित कुर्मी पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जना पक्राउ गरेको छ । आईतवार बिहान ५:३० बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट एक सय एक किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । रातोमाटे चौकी राटोमाटे मकवानपुरबाट खटेको प्रहरी टोलिले DL 13 C 1561 नम्बरको भारतीय कार चेकजाच गर्ने क्रममा...
लागुऔषध चरेस र अफिमसहित मकवानपुरबाट दुई जना भारतीय नागरिक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध चरेस र अफिमसहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ । आईतवार बिहान २ बजेको समयमा आगुऔषध चरेस २१ किलो र ३ किलो ४७० ग्राम अफिमसहित दुई जना भारतीय नागरिक पक्राउ परेको हो । विशेष सूचनाको आधारमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ...










