समाचार

मकवानपुरका सञ्चारकर्मीको गुनासो,राज्यबाट सुरक्षाको प्रत्याभूति भएन

हेटौंडा । मकवानपुरका सञ्चारकर्मीले राज्यबाट सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकका समस्या तथा चूनौति विषयक छलफल कार्यक्रममा सहभागि सञ्चारकर्मीले निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण नरहेको गुनासो गरेका हुन् । समाचारका विषयमा राजनीतिक दलबाटै गलत...

सिडिओ मार्फत सरकारलाई मकवानपुरका निमार्ण व्यवसायीको पत्र

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । आईतबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवालसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका हुन् । महासंघको पूर्वघोषित आन्दोलनका कार्यक्रमका अनुसार प्रदेशमा मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत...

शिक्षालाई खेलसँग जोड्दै हेटौंडा – ४, एक महिना खेल महोत्सव हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले दोस्रो वडा खेल महोत्सवको आयोजना गर्ने भएको छ । विद्यालय स्तर बाटै खेलाडी उत्पादन गर्नु पर्छ भन्ने मुल उद्देश्यका साथ वडाले आगामी बुधबारबाट १७ फागुण सम्म वडा, नगर तथा जिल्ला स्तरिय खेलकुद महोत्सवको आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनको...

भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु

हेटौंडा। मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर स्थानीय ५३ वर्षिया चमेली माया पाख्रिनको मृत्यु भएको मकवानपुर  प्रहरीले जनाएको छ । शनिबार घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेकी मकवानपुर प्रहरी प्रवक्ता...

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण

बिर्तामोड । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको छ । आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि आक्रमण गरेको बताइएको छ । थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको...

करिब ४ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ठप्प

हेटौंडा । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकटका उत्पादन ठप्प भएको छ।  उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि उत्पादन बन्द गरेको थियो। मंसिर पहिलो साताबाटै उत्पादन शुरू गर्ने योजना रहे पनि मर्मतको काम नसकिएकाले गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ। “उत्पादन शुरू हुन...

राष्ट्रपति पौडेल आज बकैयाको लेनडाँडा आउँदै

हेटौंडा । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण कार्यको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने भएका छन । राष्ट्रपति पौडेल बिहान ९ः३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बकैया–११ स्थित लेनडाँडा आइपुग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । द्रुतमार्ग निर्माणको प्रगति र...

मुसेधापका वनकरियासँग सांसदहरुको अन्तरसंवाद, जग्गा धनी पुर्जा मुख्य समस्या

हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बर्षौ देखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् । मकवानपुरगढी सञ्चार प्रालि हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाडौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा वनकरिया...

एआई दुरुपयोग गरिएकोप्रती युवा संघ मकवानपुरको आपत्ति

हेटौंडा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएको छ । विहिबार एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवाल समक्ष युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटिको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो । कृतिम बौद्धिकता (एआई) को दुरुपयोगले...

हेटौंडामा सिसी क्यामरा अभावमा सुरक्षा चुनौती

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पर्याप्त सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ। बढ्दो जनघनत्वसँगै सवारीसाधनको चाप बढ्दै गए पनि पर्याप्त सिसी क्यामराको अभावमा सुरक्षा चुनौती थपिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्‌काले बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका...