समाचार

दोस्रो वडा खेल महोत्सव सुरु, हाजिर जवाफमा ब्रम्हदिक प्रथम

हेटौंडा । हेटौंडामा दोस्रो वडा खेल महोत्सव सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको दोस्रो वडा खेल महोत्सव सुरु भएको हो । महोत्सव अन्तर्गत आज भएको हाजिर जवाफ प्रतियोगितामा ब्रम्हदिक एकेडेमी प्रथम भएको छ । यस्तै प्रतियोगितमा दित्तीय नवोदय शिशु सदन माद्यामिक विद्यालय भएको...

लागुऔषध गाँजासहित कैलाशका थिङ पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी- ८ सिम्पानी स्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा कैलाश- ४ बस्ने २२ बर्षिय छेटुप थिङलाई ८१ किलो लागुऔषध गाँजासहित पक्राउ परेको हो । मकवानपुरको राक्सिराङ चैनपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च...

बागमती प्रदेशको स्थायी राजधानी योजना अलपत्र

हेटौंडा । जग्गा प्राप्त हुन नसकेपछि बागमती प्रदेशको स्थायी राजधानी योजना अलपत्रमा परेको छ । २७ पुस ०७६ मा प्रदेशको स्थायी राजधानी हेटौँडा तोकिए पनि बागमती सरकारको स्थायी राजधानी बनाउने गुरुयोजना अलपत्र परेको हो । मुख्यमन्त्री कार्यालयसहित १४ मन्त्रालय र मातहतका कार्यालय संघ सरकार अन्तर्गतका पुराना तथा जीर्ण भवनमा छन् ।...

कामको भुक्तानी नपाउँदा निर्माण व्यवसायी निरुत्साहितः कँडेल

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले भएका कामको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु काम प्रति निरुत्साहित हुन पुगेको बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित प्रदेश, जिल्ला समिति र मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचितलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कँडेले कामको भुक्तानी...

हेटौंडाको – १ नम्बर वडा बालमैत्री वडा घोषणा गरिदैँ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आगामी माघ ११ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो । मंगलबार वडा कार्यालयमा पत्रकार...

हेटौंडामा महिला मृत अवस्थामा फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको छ । सोमबार दिउँसो १२ बजेको समयमा हेटौंडा १ स्वर्गलोक स्थित लीलामणि पौडेलको घर अगाडि मनहरी गाउँपालिका वडा नम्बर ३ हाडिखोला घर भएकी ३७ बर्षिय सीता ब्लोन बेबारिसे अवस्थामा मृत फेला परेको हो । मृतक ब्लोन...

हेटौंडाका दुई ठुला विद्यालय मर्ज गर्न सिग्देलको नेतृत्वमा कार्यदल

हेटौंडा । हेटौंडाका दुई पुराना र ठुला सामुदायिक विद्यालय एकीकरण(मर्ज) गर्ने प्रक्रियामा लैजान कार्यदल गठन गरिएको छ । भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माविलाई एकीकरण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो । भुटनदेवी मावि...

लागूऔषध गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आईतवार बिहान ११:४५ बजेको समयमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ११ किलो लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । नारायणगढबाट हेटौंडा हुँदै गौरतर्फ जाँदै गरेको लु. १ ख ७३९५ नं. को यात्रुबाहक बसमा सवार...

राजस्व कार्यालय हेटौंडाद्वारा बक्यौता असुलीमा कडाइ

हेटौंडा । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले बक्यौता असुलीमा कडाइ गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा तीन अर्ब १९ करोड छ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत संकलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु...

मकवानपुरबाट २ सय १२ किलो लागुऔषध गाँजा बरामद

हेटौंडा । मकवानपुर प्रहरीले सय १२ किलो लागुऔषध गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर–५ चैनपुरबाट प्रहरीले यतीका धेरै परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो । मकवानपुरको कैलाश तर्फबाट मनहरी तर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो पिक गाडी प्रहरीलाई देख्नासाथ गाडी चालक तथा...