समाचार
लापसे गरी सवारी साधन चलाउँने चालक मकवानपुर प्रहरीको फन्दामा
हेटौंडा । लागू पदार्थ सेवनगरी सवारी साधन चलाउने चालक मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर -१ बागझोराबाट लागू पदार्थ सेवनगरी सवारी साधन चलाउने दुई जना चालक मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त...
हिज्जे प्रतियोगितामा भुटनदेवी प्रथम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनामा सुरु भएको दोस्रो वडा खेल महोत्सव अन्तर्गत आज भएको नेपाली हिज्जे प्रतियोगितामा भुटनदेवी मावीका विद्यार्थी प्रथम भएका छन् । हेटौंडा- ४ स्थित श्रमिक मावीमा आयोजना भएको नेपाली हिज्जे प्रतियोगितामा भुटनदेवी मावीका विद्यार्थी भाषिका कोईराला, समिक्षा...
सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा गुरुङ
हेटौंडा । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । समुहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा...
बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार नीर शाहलाई
हेटौंडा । १६ औं संस्करणको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले हेटौंडामा एक कार्यक्रमको आयोजना नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको नीर शाहलाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।...
लागूऔषध गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । सोमबार धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा- १७ बाट २ किलो सय ग्राम लागूऔषध गाँजासहित एक जना र पूर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा -१५ रातोमाटेबाट आज ५ किलो ३४० ग्राम लागुऔषध गाँजासहित अर्का एक जनालाई मकवानपुर प्रहरीले...
लागूऔषध ट्रमाडोलसहित हेटौंडाबाट दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध ट्रमाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १८ स्याउली बजारबाट ३५० ट्याब्लेट लागूऔषध ट्रमाडोलसहित दुई जना पक्राउ परेको हो । सोमबार प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट फापरबारीतर्फ जादैँ गरेको बागमती प्रदेश ०३-००२ प १५८९ नं. को...
वक्तृत्वमा ब्रम्हदिककी शाही र वादविवादमा सत्यम् जेभियर्सकी तिमल्सिना प्रथम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनामा सुरु भएको दोस्रो वडा खेल महोत्सव अन्तर्गत दुई वटा प्रतियोगिता भएको छ । खेल महोत्सव अन्तर्गत सोमबार वक्तृत्वकला र वादविवाद प्रतियोगिता भएको हो । पहिलो प्रतियोगितामा ब्रम्हदिक एकेडेमीकी दिव्यान्सु शाही प्रथम,आधुनिक मावीकी उत्कृष्टी सिम्खडा...
सोनाम ल्होछारमा राक्सिराङमा तीन दिन बिदा
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको...
प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन चितवनमा
चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने भएको छ । प्रदेश कमिटिको दोश्रो अधिवेशन फागुन ७ गते चितवनमा गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो । अधिवेशनमा बागमती...
प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा, सचीवमा पराजुली
हेटौंडा। प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा...










