समाचार
टेलिकमको वेबसाइटमा च्याटबोट सेवा, केके सेवा दिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ । कम्पनीका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी च्याटबोट सेवा सुरु गरेको हो । कम्पनीको वेबसाइट खोल्नासाथ होमपेजमा एनटी च्याटबोटको सानो स्क्रिन देखापर्दछ । त्यहाँ ‘निड हेल्प...
हवाई पूर्वाधारमा फड्को, के के भयो त काम ?
काठमाडौं । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण...
नेप्सेमा फेरी अर्काे रेकर्ड, परिसूचक २६०० नाघ्यो, १० अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक २६०० नाघेको छ । सोमबार परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंक पुगेको हो । मंगलबार २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४...
दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ
काठमाडौं । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै...
सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । कम्पनीको तेश्रो बार्षिक साधारण सभाले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५...
भारत तर्फ डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ
बिरगञ्ज । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना ७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश
कामठाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६.७५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । फागुन ३ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)...
फास्ट ट्रयाकः सुरुङ र ठूला पुल बनाउन सेनाले चिनियाँ कम्पनीसँग माग्यो विस्तृत प्रस्ताव
काठमाडौं । सेनाले तराई मधेस द्रुतमार्ग सडक परियोजनाअन्तर्गत सुरुङमार्ग र पुल निर्माणका लागि विस्तृत प्रस्ताव मागेको छ । पूर्व योग्यता निर्धारणको छनोटमा परेका दुई चिनियाँ कम्पनीसँग त्यस्तो मागिएको हो । त्यस्तो प्रस्ताव पेश गर्ने कम्पनीहरूलाई नै निर्माणको नै ठेक्का दिईनेछ । सेना आयोजना कार्यान्वयन निर्देशनालयले सार्वजनिक सूचना प्रकाशित गर्दै...
प्रदेश नं. २ सरकारले पुरा गर्यो तीन वर्ष, के भए जनताका काम ?
जनकपुर । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । तीन...
विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारी खाजाका लागि ६० प्रकारका ‘मेनु’, पठायो ७ अर्ब ७२ करोड
काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले...










