समाचार

राष्ट्रपतिले भेटिन जापानी राजदूत

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गरेकि छिन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स-२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी...

संकटकालको हल्लाले सेयर बजारमा भारी गिरावट, ठूला लगानीकर्ता सेयर बेच्ने मुडमा

काठमाडौं । आइतबारबाट बढ्न थालेको सेलिङ प्रेसर कायम रहँदा मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । सेयर बजारमा नाफा बुक गर्नेहरु आज पनि सक्रिय भएपछि बजार भारी अंकले घटेको हो । अब देश कता जान्छ भन्ने त्रास उत्पन्न हुँदा ठूला तथा राजषी लगानीकर्ताको मनोवल गिराएको जानकार बताउँछन् ।...

नयाँ रिइन्स्योरेन्स कम्पनी ल्याउने प्रक्रिया अन्तिम चरणमा, अधिकृत पुँजी २० अर्ब

काठमाडौं । नेपालमा नयाँ पुनर्बीमा कम्पनी ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रस्तावित काठमाडौं रिइन्स्योरेन्स कम्पनीको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीले प्रारम्भिक सहमतिका लागि बीमा समितिमा दर्ता गर्ने गरी अन्तिम तयारी गरेको जनाएको छ । ‘काठमाडौं रि’ पनि भनेर चिनिने कम्पनीको अधिकृत पुँजी २० अर्बको हुनेछ...

बजारको उतारचढाव नियमित प्रक्रिया हो, आत्तिनु पर्दैनः पौडेल

सेयर बजार पाँच दिनसम्म लगातार बढेको थियो । दिन दिनै पानी पर्यो भने खेतिपाती लगाउन मिल्दैन् भने जस्तै हो अहिलेको करेक्सन पनि । दिन दिनै पानी पर्नु पनि भएन, घाम मात्रै लागिरहनु पनि भएन् । कहिले पानी कहिले घाम भयो भने मात्रै बालीनाली राम्रोसँग सप्रन्छन् । अहिले पनि सेयर...

सेयर बजारमा पहिरो, एक घण्टा नपुग्दै ५० अंकको गिरावट

काठमाडौं । सेयर बजारमा भारी करेक्सन हुन थालेको छ । मंगलबार बजार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक ५०.४९ अंकले घटेको हो । यद्यपी करोबार रकम भने २ अर्ब ६१ करोड रुपैयाँ पुगिसकेको छ । अन्य समुह बाहेक नेप्सेका सबै सब इण्डेक्सहरु भारी अंकले घटेका छन् । सोमबार पनि...

कर्जा लगानी बढाउँदै बाणिज्य बैंकहरु, २० अर्ब निक्षेप उठाएर ९९ अर्ब ऋण

काठमाडौं । माघ २ गते २७ बाणिज्य बैंकहरुको निक्षेप ३७ खर्ब ७९ अर्ब थियो । फागुन ७ गते आईपुग्दा त्यस्तो निक्षेप ३७ खर्ब ९९ अर्ब भयो अर्थात जम्मा २० अर्बले बढ्यो । तर तिनै बैंकहरुले कर्जा भने ९९ अर्बले विस्तार गरेका छन् । माघ २ गते बाणिज्य बैंकहरुको कुल...

केपी ओली र देउवालाई जेल हाल्छौंः मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले देश बिगार्ने नाइके नै ओली र देउवा भएकाले उनीहरुलाई आफ्नो पार्टीको सरकार आएप िछ नख्खु जेलमा कोच्ने चेतावनी दिएका हुन् । प्रतिनिधी सभा विघटन विरुद्ध...

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान...

श्रीसदनमा अवलोकनकर्ताको भिड

काठमाडाैं ।  नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको श्रीसदनमा पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको कक्षसहित पूर्वअधिराजकुमारी श्रुति र पूर्वअधिराजकुमार निराजनले बाल्यकालमा प्रयोग गरेका कक्ष छन् ।...