समाचार

पोखरा–नेपालगञ्ज हवाई सेवाः पर्यटक बढ्ने विश्वास

पोखरा । कोभिड–१९ पछाडि पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध सङ्घ संस्थाले एकपछि अर्को गतिविधिलाई जोड्दै कार्यक्रम गरिरहेका छन् । भम्रण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सपना कोभिड–१९ का कारण पूरा हुन नसकेपछि निजी क्षेत्रको पहलमा पछिल्लो समय आन्तरिक पर्यटकलाई लक्षित गर्दै पर्यटकीय गतिविधिमा जोड दिन थालिएको छ ।...

नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुँदै, ६५ अर्ब चिनियाँ लगानी पक्का

काठमाडौं । झापाको दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । दमक नगरपालिका–१०, कमल गाउँपालिका–७...

आर्थिक विकासको आधार सूचना प्रविधिको विकासः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताएका छन् । उनले सूचना प्रविधिको क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले बताउँदै अघि भने–‘आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग...

नार्कले ल्यायो वेब-पोर्टल, घरबाटै सकिन्छ जमिनको माटोको परिक्षण गर्न

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद् (नार्क)ले वेब-पोर्टल मार्फत डिजिटल नक्सा एक कर्याक्रमका साथ आज सार्वजनिक गरेको छ । डिजिटल नक्साको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगरिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणहरु कृषकलाई...

निफ्राको सेयर कारोबारलाई देखाएर बजार बिगार्ने कुरा सह्य हुन्नः लगानीकर्ता

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले निफ्राको सेयर कारोबारलाई देखाए बजार बिगार्ने कुरा सह्य नहुने बताएका छन् । लगानीकर्ता सम्बद्ध पाँच वटै संगठनले संयुक्त विज्ञप्ति निकाल्दै बजारमा भैरहेको अनावश्यक चलखेलको बिरोध गरेका हुन् । उनीहरुले सिडिएस र नेप्सेको लापरवाहीका कारण सेयर बजारका लगानीकर्ता निरुत्साहित हुने अवस्था बनेको र बजारमा अनावश्यक...

माधव-प्रचण्डले भेटे देउवालाई, नयाँ सत्ता समिकरणबारे छलफल

काठमाडौं । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेर अध्यक्षद्धयले देउवासँग भेट गरेका हुन् । भेटमा नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनका बारेमा छलफल भएको बताइन्छ । सर्वाेच्च अदालतले संसद पुनस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीको सत्ता बहिर्गमन...

थप पाँच हजार क्विटल धान खरीद गर्दै खाद्य कम्पनी

पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु...

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

काठमाडौं । घरेलु बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला तिन सय रुपैयाँले नै घटेर ८९ हजार तिन...

राष्ट्र बैंकका कर्मचारीले सञ्चार माध्यमसँग आफुखुसी बोल्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई जथाभावी नबोल्न भनेको छ । सञ्चार माध्यमहरुमा जथाभावी सूचना चुहाएर काम गर्न अप्ठेरो पारेको भन्दै राष्ट्र बैंकले कर्मचारीहरुलाई सूचना तथा सञ्चार नीति २०७७ ल्याएर कडाई गरेको हो । अब कुन तहका कर्मचारीले सूचना दिने ? को सँग अनुमति लिने र कस्ता सूचना...

अदुवाको भाउ घटेपछि किसानमा निराशा

इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) को छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन्...