समाचार

घुस लिँदा लिँदै शसस्त्र प्रहरीका हाकिम रंगे हात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग...

सि जिनपिङले भनेः चिनमा भिषण गरिबीको अन्त्य भयो

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनले भिषण गरिबीको अन्त्य गरेको बताएका छन् । गरिबी अन्त्यका लागि चिनले प्राप्त गरेको सफलतालाई जिनपिङले ‘चमत्कार’को संज्ञा पनि दिएका छन् । सन १९८० दशमा अघि सारिएको आर्थिक सुधारका कारण लाखौं चिनियाँ नागरिकहरुले गरिबीबाट मुक्ति पाएको पनि बताए । गत वर्षको चिनियाँ प्रधानमन्त्री...

३१ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ३१ जना सहसचिवहरुको सरुवा गरेको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक बन्ने चर्चामा रहेका राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय सरुवा भएका छन् । सम्पति सुद्धिकरण विभागका महानिर्देशक रुप...

पक्राउ परे दुई फरार अभियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अदालतबाट कैद सजाय पाएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै मुद्दामा उच्च अदालत पाटनको गत मङ्सिरको फैसलाले ३५ दिन कैद र रू ५६ लाख जरिवाना हुने ठहर भई फरार रहेका काठमाडौँको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश...

३० महिनामा बीमा समितिको नयाँ भवन बन्ने, लागत ७० करोड

काठमाडौं । बीमा समिति र सहरी विकास भवन निर्माण विभागबीच भवन निर्माण सम्झौता भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. नवराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भवन ७० करोड लागतमा बन्ने छ । नेपाल इन्जिनियरीङ अध्ययन संथानले...

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन् ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

काठमाडाै । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए ।...

केपी ओली आधुनिक युगका कालिदास हुन्ः राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओली आधुनिक युगको कालिदास भएको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रमा उनले ओली कालिदास भएको र उनको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ...

गयो सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता , के बढ्न सक्छ ? सुनको भाउ

जकार्ता । इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी...

भनेजुएलामा नयाँ संकट, युरोपेली युनियनकाे राजदूत देश निकाला

काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका हुन् ।  युरोपेली...

अब आईपीओको नतिजा बिक्रि प्रबन्धक र कम्पनीको वेभसाइटमै, अनलाइनहरुले नपाउने

काठमाडौं । अबदेखि आईपीओहरुको नतिजा बिक्रि प्रबन्धक र सेयर जारी गर्ने कम्पनीहरुको बेभसाइटमा अनिवार्य राखिने भएको छ । तर अनलाइन सञ्चार माध्महरुले भने आईपीओका नजिता राख्न पाउने छैनन् । सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानले बिक्रि प्रबन्धक र जारी गर्ने कम्पनीहरुले आफ्नो वेभसाइटमा अनिवार्य राख्नु पर्ने गरि सर्कुलर जारी...