समाचार

नेपालमा खुल्यो थ्रिडी म्युजियम, सगरमाथा देखि म्यारीयाना ट्रेन्ज सम्मको अनुभव लिन सकिने

  काठमाडौं । सुनधारा स्थित काठमाडौं मलमा नेपालकै पहिलो थ्रिडी म्युजियम सुक्रवारबाट संचालनमा आएको छ । आर्ट ईन पाराडाइजले यो म्युजियम संचालनमा ल्याएको हो । करिब ३ करोड रुपैयाँको लगानिमा म्युजियम संचालनमा आएको संचालक प्रदिप शर्माले जानकारी दिए । नाइका पुजा शर्माले रिवन काटेर उक्त म्युजियमको सुरुवात गरिन् ।...

अब पशुपतिमा दान पनि नगद दिनुनपर्ने, क्यूआर कोडबाट सिधै बैंक खातामा

काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका...

ट्रायल पास गरेको एक महिनाभित्रै लाइसेन्स पाइने

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।...

सामाजिक सुरक्षा कोषमा जान बाणिज्य बैंकहरु ‘सकारात्मक’, दशौं हजार कर्मचारी लाभांवित हुने

कठमाडौं । अन्ततः बाणिज्य बैंकहरु पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन सकारात्मक भएका छन् । सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि २०७५ दोस्रो संशोधनले आफ्ना अधिकांश चासो सम्बोधन गरेकाले कोषमा आवद्ध हुनेबारे सकारात्मक भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘हाम्रा अधिकांश चासो सम्बोधन भएका छन्, पछिल्लो छलफबाट हामी...

चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

काठमाडौं । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले...

८० करोडको कुमारी इक्विटी फण्ड स्किम आजबाट निष्काशन

काठमाडौं । ८० करोड रुपैयाँ बराबरको कुमारी इक्वीटी फण्ड स्किम आजबाट निष्काशन भएको छ । कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटलले कुमारी सामूहिक लगानी कोषअन्तर्गत प्रति युनिट १० रुपैयाँ मूल्यका ८ करोड ईकाई जारी गरेको हो । फण्डमा फागुन १ ८ गतेसम्म आवेदन दिन सकिन्छ । कुन निष्काशनमध्ये एक...

महिला लघुवित्तको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो ?

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ बाडफाँट भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान महिलाको आईपीओ बाँडफाँट गरेको हो । महिलाको आईपीओ जम्मा ३७ हजार ५ सय जना आवेदकले १० कित्ता प्राप्त गरेका छन् । कम्पनीले सर्व साधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर...

औषधि विभागका अधिकृत घुससहित पक्राउ, जागिर चट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही...

महासंघ र बैंकर्स संघबीच समझदारीः साना उद्यमीलाई सहजै ऋण दिइने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक...

कांग्रेस यो पाँच वर्ष सरकारमा जानु हुँदैन- सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले तीन करोडको लागतमा सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उनले प्रतिपक्षमै बस्ने जनादेश भएकाले कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने...