समाचार
अब आईपीओको नतिजा हेर्न सिडिएससिको छुट्टै वेभ साइट
काठमाडौं । सार्वजनिक निष्कासन भएका धितोपत्र (आईपीओ)को नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले आफ्नै छुट्टै वेभ साइट संचालनमा ल्याएको छ । पहिले पहिले केहि निजि वेभ साइड हरुलाइ समेत नतिजा प्रकासनको अनुमति दिइएकोमा लगानिकर्ताको बिवरण, गोपनियता तथा सुरुक्षामा समेत असर परेको गुनासो आएको थियो । त्यसैले...
छत्तीस जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका...
इटहरी उपमहानगरले ल्यायो एक अर्ब ९५ करोडको पुरक बजेट
इटहरी । इटहरी उपमहानगरपालिकाको आठौँ नगरसभा शुरु भएको छ । सो अवसरमा नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड–१९का कारण पूरक बजेट ल्याउन बाध्य हुनुपरेको बताए। उनले सातौं नगरसभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड–१९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताए ।...
इटहरीमा तीस करोडमा वाटर पार्क, पूर्वको आकर्षक गन्तव्य बन्ने
सुनसरी । पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ । पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका...
अर्थ मन्त्रालयमा विष्णु पौडेलको नयाँ सेट, फेरिए रणनीतिक सहसचिवहरु
काठमाडौं । अर्थ मन्त्रालयले सह सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । उनलाई अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी सहित प्रवक्ता बनाईएको छ । भन्सार विभागमा भने आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुसाललाई पठाइएको छ ।...
नेपालमा खुल्यो थ्रिडी म्युजियम, सगरमाथा देखि म्यारीयाना ट्रेन्ज सम्मको अनुभव लिन सकिने
काठमाडौं । सुनधारा स्थित काठमाडौं मलमा नेपालकै पहिलो थ्रिडी म्युजियम सुक्रवारबाट संचालनमा आएको छ । आर्ट ईन पाराडाइजले यो म्युजियम संचालनमा ल्याएको हो । करिब ३ करोड रुपैयाँको लगानिमा म्युजियम संचालनमा आएको संचालक प्रदिप शर्माले जानकारी दिए । नाइका पुजा शर्माले रिवन काटेर उक्त म्युजियमको सुरुवात गरिन् ।...
अब पशुपतिमा दान पनि नगद दिनुनपर्ने, क्यूआर कोडबाट सिधै बैंक खातामा
काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका...
ट्रायल पास गरेको एक महिनाभित्रै लाइसेन्स पाइने
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।...
सामाजिक सुरक्षा कोषमा जान बाणिज्य बैंकहरु ‘सकारात्मक’, दशौं हजार कर्मचारी लाभांवित हुने
कठमाडौं । अन्ततः बाणिज्य बैंकहरु पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन सकारात्मक भएका छन् । सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि २०७५ दोस्रो संशोधनले आफ्ना अधिकांश चासो सम्बोधन गरेकाले कोषमा आवद्ध हुनेबारे सकारात्मक भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘हाम्रा अधिकांश चासो सम्बोधन भएका छन्, पछिल्लो छलफबाट हामी...
चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो
काठमाडौं । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले...










