समाचार

जीवन बीमा कम्पनीले २० प्रतिशत लगानी पूर्वाधारमा गर्नै पर्ने, २० अर्ब लगानी थपिने

काठमाडौं । अब जीवन बीमा कम्पनीहरुले पूर्वाधारका क्षेत्रमा २० प्रतिशत लगानी गर्नै पर्ने भएको छ । बीमा समितिले फागुन ९ गते आइतबारका दिन पत्र लेखेर जीवन बीमा कम्पनीहरुलाई पूर्वाधारका क्षेत्रमा २० प्रतिशत लगानी गर्न भनेको हो । बीमकको लगानी निर्देशिका, २०७५ मा बीमा कम्पनीहरुले २० प्रतिशत लगानी कृषि, पर्यटन...

हुलाकी राजमार्गमा पुल नबनाउने भैरबसँग ठेक्का तोडियो, अब कालोसूचिमा

काठमाडौं । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गतको पुल निर्माण अलपत्र पार्ने भैरव कन्स्ट्रक्सन कालोसूचीमा पर्नेमा भएको छ । धनुषाको हुलाकी राजमार्ग निर्देशनालयमातहतको योजना कार्यालयले भैरवलाई सिफारिस गरेको हो । २०७२ असारमा ठेक्का लागेका सर्लाहीस्थित धनकौल र हर्कठवा पुल निर्माण सुरु नगरी अलपत्र पारेको भन्दै कार्यालयले भैरवसँग ठेक्‍का तोडेर कालोसूचीमा...

डेढ महिनामा भारतमा २४ पल्ट बढ्यो तेलको मूल्य

काठमाडौं । भारतमा पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसले गर्दा उपभोक्तालाई पुनः मूल्यवृद्धिले पिरल्न थालेको छ । सन २०२१ सुरु भएपछिको डेढ महिनामा मात्र भारतमा पेट्रोलिय पदार्थको भाउ २४ पटक बढेको द इकोनोमिक टाइमले जानकारी दिएको छ । फेब्रुअरी ९ यता १२ दिनमा पेट्रोल लिटरको...

५५ करोड निक्षेप राख्ने बैंक खोज्दै राष्ट्र बैंक, क-कसले पाउँछन् आवेदन दिन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५५ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना नै प्रकाशित गरेर उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेको ५५ करोड रुपैयाँ एक वर्षका लागि निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषको २५ करोड र कर्मचारी...

मेलम्ची सुरुङ पुनः परीक्षण गरिने, धारामा पानी कहिले ?

काठमाडौं । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो ।...

नेपाल-भारत सिमामा थपिए पाँच बिओपी

काठमाडौं । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति...

निर्माण थालिएको ६० बर्षपछि सम्पन्न हुँदैछ कान्ति राजमार्ग

काठमाडौँ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा...

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

  काठमाडाैं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...

तयार हुनै लाग्यो गौतमबुद्ध विमानस्थल, ६ महिनापछि व्यवसायीक उडान

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक...

फेकनको अध्यक्षमा बासुदेव नेपाल निर्वाचित

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन् । फेकनको १० औँ वार्षिक साधारणसभाले नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल...