समाचार

वितरण गर्याे लाङटाङ निकुञ्जले किसानलाइ राहात

  रसुवा ।अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो । क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म राहत दिने कानूनी मापदण्डानुसार रु...

चिनियाँ ऋणले थला परेका ८ देशको कथा, के गर्छ नेपाल ?

काठमाडौं । चीनका सरकारी बैंक आफ्नो देशका नागरिकलाई ऋण दिनु भन्दा अन्य देशलाई ऋण दिईरहेका छन् । चिनियाँ बैंकहरुको यो कामलाई सरकारको रणनीतिका रुपमा लिने गरिएको छ । चिनका राष्ट्रपति सि जिनपिङले वान बेल्ट वान रोड परियोजना मार्फत कैयौं देशहरुमा आधारभूत विकासको ढाँचामा सम्झौता गरेका छन् । तर ति...

कर्मभूमि समाजको सिफारिसमा एनबी बैंकले ‘सहुलियतपूर्ण कर्जा’ दिने

काठमाडौं । कर्मभूमि समाज र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । हात्तीवन–१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको छ । देशमा उद्यमशीलता प्रवद्र्धन गरी...

सुत्केरी व्यथा लागेको चौध घण्टापछि सेनाको हेलिकप्टरबाट उद्धार

हुम्ला । हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो । आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका-४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा...

कोरोनाको कारण अमेरिकामा करिब पाँच लाखको मृत्यु

  वाशिंटन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो...

सुरुभयो मेलम्चीको परीक्षण, दुर्घटनाको संभावना उच्च हेलिकप्टर र अस्पताल तयारी अवस्था

  सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको परीक्षण सुरु गरिएको छ । आजबाट सुरुङमार्गमा पानी पठाएर परीक्षण सुरु गरिएको हो । खानेपानी तथा सरसफाईमन्त्री मणि कुमार थापा, सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ ,मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु लगायतको सहभागीतामा परीक्षण सुरु गरिएको हो । आयोजनाको सुरुङमा पानी पठाइएको छ । यसरी...

दोर्दी–१ को बिजुली वैशाखदेखि, राष्ट्रिय प्रशारण लाइनमा ५२ मेगावाट थपिँदै

काठमाडौं । लामो समय कोभिडले प्रभावित बनेको दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । उनले भने, “कोभिडका...

नेकपाले ६८ जिल्लामा टुंगो लगायो पार्टी जिम्मेवारी(सूचिसहित)

काठमाडौं । नेकपा(माधव प्रचण्ड) समुहले ६८ जिल्लाहरुमा नेतृत्वको जिम्मेवारी टुंगो लगाएको छ । दुबै समुहले आधा आधा जिम्मेवारी लिने सहमति अनुसार ६८ जिल्लाहरुको नेतृत्व टुंगो लागेको हो । पार्टी अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले विज्ञप्ति प्रकाशित गरेर जिम्मेवारी टुंगो लगाएको जनाएका हुन् । बाँकी जिल्लाहरुको जिम्मेवारी भने सचिवालयमा आवश्यक...

सेयर बजार करेक्सनको बाटोमा

काठमाडौं । सोमबार सेयर बजार करेक्सनको बाटोमा अघि बढेको छ । १ः१५ बजेको अवधीमा बजार ३०.२२ अंकले घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ९५ करोड रुपैयाँ छ । जलविद्युत, अन्य र म्युचुअल फण्ड बाहेकका सबै सब इण्डेक्स ओरालो लागेका छन् । सिभिल बैंक, कर्पाेरेट डेभलपमेन्ट बैैंक, सेञ्चुुरी...

गलकोटमा सामूहिक किबी खेती अभियान

बलेवा । बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् । गलकोट नगरपालिकाको एक...