समाचार

जाजरकोटलाई दलहन, ओखर र बाख्राको पनि पकेट जोन बनाउन सिफारिस

जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका...

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको...

पाम आयलकै बाटोमा भटमासको तेलः २० अर्बको कच्‍चा पदार्थ आयात गरेर १९ अर्बको तेल निर्यात

काठमाडौं । नेपालबाट विदेश निकासी हुने प्रमुख वस्तुमा भटमासको तेल परेको छ । झट्ट हेर्दा, यो तथ्यले मुलुकको कृषिजन्य उद्योगले निर्यात व्यापारमा फड्को मारेको जस्तो बुझिन्छ । तर, यसरी निर्यात भएको भटमासको तेल स्वदेशी कृषि उत्पादनमा आधारित होइन । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा २०...

राष्ट्र बैंकमा डेपुटी दौडः शक्ति केन्द्र रिझाउनेदेखि राजनीतिक गणित केलाउनेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गते सकिँदैछ । अर्थात यतिबेला नयाँ डेपुटी गभर्नरको दौड उत्कर्षमा पुगिसकेको छ । राष्ट्र बैंकका बरिष्ठ कार्यकारी निर्देशकहरुमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ तर अभ्यासले भने १७ जना कार्यकारीहरुलाई डेपुटी बन्ने बाटो...

सिता एयरले थाल्यो नेपालगञ्ज–पोखरा उडान सेवा

काठमाडौं । सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले उडान सेवा शुरु गरेको हो । बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणासहितको टोली नेपालगञ्ज...

पोखराको सिमल चौरमा १० करोड लगानीमा ‘सेभेन स्टार फुड एण्ड मार्ट’

पोखरा । पोखरा महानगरपालिका ८ सिमलचौरमा १० करोड रुपैयाँ लगानीमा सेभेन स्टार फुड एण्ड मार्ट’ सञ्चालनमा आएको छ । मार्टको शनिबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर १०...

सरकारसँग वार्ताका लागि तयार छौंः विप्लब

काठमाडौं । विप्लब समुहले सरकारसँग वार्ताका लागि तयार रहेको बताएको छ । विप्लब स्वयंले वक्तव्य जारी गर्दै सार्थक वार्ताका लागि तयार रहेको बताएका हुन् । विप्लबले आफुहरुलाई सहज ढंगले गतिबिधी गर्न दिने वातावरण बन्ने सर्तमा वार्ताका लागि तयार रहेको सन्देश विप्लबले वक्तव्य मार्फत प्रवाह गरेका हुन् ।

छ लाख घुसले मालपोतका हाकिमको जागिर चट

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने...

बिराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौं । आम सभाका लागि बिराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । अनेरास्ववियूका नेता वसिम आलम नेतृत्वको विद्यार्थी समुहले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् । सभाका लागि बिराटनगर ओर्लने वित्तिकै विमानस्थल बाहिर ओलीलाई कालो झण्डा देखाईएको थियो । ओलीलाई कालो झण्डा देखाएपछि प्रहरीले अनेरास्ववियूका...

गलवानमा यसरी भिडेका रहेछन् चीन र भारतका सेना(भिडियोसहित)

काठमाडौं । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गत जुनमा गलवान घाटीमा भारतीय सेना तथा चीनियाँ सेनाको बीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले पनि आफ्ना ४ सैनिक मारिएको बताएको छ । चीनले सार्वजनिक गरेको भिडियोमा भारत र चीनका सैनिकबीचका...