समाचार

‘आईपीओको १० कित्ता पुनरावलोकनबारे माहोल बनिरहेको छ’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आईपीओको १० कित्ते प्रावधानबारे पुनरावलोकन गर्ने माहोल बन्दै गएको बताएका छन् । सिंहदरबारसँग कुरा गर्दै अध्यक्षले पछिल्लो समय १० कित्ता सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने वातावरण तयार हुँदै गएको बताएका हुन् । ‘मैले १० कित्ता सम्बन्धी व्यवस्थाबारे पुनर्विचार गर्नुपर्छ भनेको थिएँ, सुरुमा...

विप्लबलाई वार्तामा आउन ओलीको आव्हान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूमिगत नेत्रबिक्रम चन्द बिप्ल समुहलाई वार्ताका लागि आव्हान गरेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रतिष्पर्धाको विकल्प नभएकाले वार्तामा आउन आग्रह् गरेका हुन् । “शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन...

चितवनमा पनि ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ । बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती...

व्यवस्था जोगिए मात्रै समृद्धि सम्भव हुन्छः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले व्यवस्था जोगिए मात्रै समृद्धिको सपना पुरा हुने बताएका छन् । सिंहदरबार डटकमको सुभारम्भ गर्दै नेकपा अध्यक्ष नेपालले अहिले व्यवस्था नै संकटमा परेकाले त्यसलाई जोगाएर समृद्धिको यात्रालाई सहज बनाउनु सबै नेपाली नागरिकको साझा दायित्व हुने बताएका हुन् ।...

बीमा क्षेत्रले समाजवाद स्थापनाको आधार तयार गर्नुपर्छः बीमा समिति अध्यक्ष

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रले समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने बताएका छन् । सिंहदरबारसँगको अन्तरवार्तामा अध्यक्ष सिलवालले संबिधानले नै समाजवादको परिकल्पना गरेकाले त्यसका लागि बीमा क्षेत्रले ग्रामिण क्षेत्रमा पुगेर काम गर्नुपर्ने बताएका हुन् । अध्यक्ष सिलवालले बीमा क्षेत्रका तमाम बिकृति र कमीकमजोरीलाई...

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी...

वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको खुलासा

काठमाडौं । वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको खुलेको छ । नेपाल केबल टेलिभिजन महासंघले अनुसार वर्ल्डलिंकले सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति नै नलिइ अवैध रुपमा टीभी सञ्चालन गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको हो । आईपीटीभीको लाइसेन्स सेटअप बक्सको माध्यमबाट मात्रै टीभी प्रशारण गर्न पाउने कानुन रहेको...

बोर्डको रिक्त सञ्चालकमा तीनजना नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको रिक्त सञ्‍चालक पदमा तीनजना नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चन्द्र रिजाल, कृष्ण शाह र ङावा ङिमा शेर्पालाई बोर्डको सञ्‍चालकमा नियुक्त गरेको हो । बोर्ड सञ्‍चालक सदस्यबाट दीपक महत, अवधेशकुमार दास र कृष्णबहादुर महराको पदावधि सकिएको थियो ।

‘श्रमिकको उद्धारमा एक रूपैयाँ पनि हिनामिना भएको छैन’

काठमाडौं । श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको एनआएनएले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको बताएका हुन् । श्रमिकहरुको उद्धारका विषयमा विभिन्न व्यक्तिहरुबाट सामाजिक सञ्जालमा आएका विभिन्न खाले कुराप्रति संघको ध्यानाकर्षण...

अमेरिकालाई उछिन्दै चीन बन्यो युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक पार्टनर

काठमाडौं । चीनले युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रुपमा अमेरिकालाई प्रतिस्थापन गरेको छ । युरोपका सबै प्रमुख व्यावसायिक पार्टनर कोभिड महामारीबाट प्रभावित भएपछि यसको फाइदा चीनलाई पुगेको हो । गत वर्ष चीन र युरोपेली युनियनबीच झन्डै ७०९ अर्ब डलरबराबरको कारोबार भएको थियो । उता अमेरिकासँग चाहिँ ६७१ अर्बको...