समाचार
बुधबार पनि नयाँ उचाइमा नेप्सेः बैंकिङ सबइन्डेक्सले उचाल्यो परिसूचक, निफ्राको सर्वाधिक कारोबार
काठमाडौं । नेपाली सेयर बजार बुधबार पनि नयाँ उचाइमा पुगेको छ । पछिल्लो समय हरेक दिन नयाँ ऐतिहासिक बिन्दुमा पुगेको नेप्से परिसूचक बुधबार २६११.४५ अंकमा पुगेको हो । बजारमा कारोबारमा आएका अधिकांश उपसूचकमा गिरावट आउँदा पनि नेप्से परिसूचक बढेको छ । वृद्धिका लागि बैंकिङ उपसूचकमा दोहोरो अंकको सुधारले साथ...
पर्सा र बाराका चार उद्योगमाथि ठगी मुद्दा दायर , उद्योगी भने फरार
पर्सा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले...
चिनी मिललाई उखु अभाव, नगदमै किन्छु भन्दापनि पाएनन् उखु
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए । विगतका वर्षमा...
निर्माण व्यवसायीले भने-धरौटीको ६५ अर्ब फिर्ता देऊ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीका समस्या र समाधानबारे जानकारी गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्तिसुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिशन,...
सुनको मूल्य ११ सय रुपैयाँले घट्यो, अब कति ?
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ११ सय रुपैयाँले घटेर बुधबार सुनको मूल्य ८९ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य प्रतितोला १०५०...
बिहीबारदेखि देशभर मौसम सफा हुने, गर्मी बढ्ने
काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । बुधबार रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई...
सिरहामा १५ अर्ब लगानीको सौर्य सिमेन्टले थाल्यो उत्पादन
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि...
आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्तालाई ७.३७ प्रतिशत लाभांश
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्ताका लागि ७.३७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको माघ ४ गते बसेको बैठकले लगानीकर्तालाई ७ प्रतिशत सेयर र ०.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का दिने निर्णय गरेको हो । कम्पनीले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको नगद...
गाउँका सिंहदरबारः गाउँपालिका अध्यक्ष नै फर्जी उपभोक्ता बनाएर रकम हिनामिनामा
सिन्धुुली । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो । उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि...
गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सकियो, फराकिलो बन्दै चीन जोड्ने सडक
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले...










