समाचार

बिराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौं । आम सभाका लागि बिराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । अनेरास्ववियूका नेता वसिम आलम नेतृत्वको विद्यार्थी समुहले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् । सभाका लागि बिराटनगर ओर्लने वित्तिकै विमानस्थल बाहिर ओलीलाई कालो झण्डा देखाईएको थियो । ओलीलाई कालो झण्डा देखाएपछि प्रहरीले अनेरास्ववियूका...

गलवानमा यसरी भिडेका रहेछन् चीन र भारतका सेना(भिडियोसहित)

काठमाडौं । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गत जुनमा गलवान घाटीमा भारतीय सेना तथा चीनियाँ सेनाको बीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले पनि आफ्ना ४ सैनिक मारिएको बताएको छ । चीनले सार्वजनिक गरेको भिडियोमा भारत र चीनका सैनिकबीचका...

चीनको कडा आलोचना गर्दै अमेरिकी विदेशमन्त्रीले भनेः विश्वको नेतृत्व गर्न फर्किएका छौं

एएफपी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताएका हुन् । बीबीसीमा दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन् । सो...

कोभ्याक्स सुविधामा पाउने कोरोनाविरूद्धको खोप फागुन मसान्तभित्रै आउने

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले आफूहरुले सबै...

बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता, कति तारे भनेर गेटैमा राख्नुपर्ने

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको...

गौतमबुद्ध क्रिकेट रङ्गशाला बनाउन ललितपुर महानगरको २० लाख

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख...

भरतपुरमा शहरभित्र शहर बन्दै, चैत महिनाभित्रै निर्माणको सम्झौता हुने

  काठमाडौं । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै...

पार्टी कमिटिलाई केही दिनभित्रै पूर्णता दिने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीककरणको कामलाई पूर्णता दिने निर्णय...

इन्धन चोरी निकासी रोक्न सीमा क्षेत्रका पम्पले ड्रम, जर्किनमा इन्धन बेच्न नपाउने

काठमाडौँ । नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । निगमले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको हो । निगमले बिहीबार इन्धनको...

इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित...